अखिल नेपाल फुटबल संघ

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
अखिल नेपाल फुटबल संघ
एएफसी
Association crest
स्थापना १९५१
फिफा मान्यता १९७२
एएफसी मान्यता १९७१
अध्यक्ष कर्मा छिरिङ शेर्पा
वेवसाइट the-anfa.com

अखिल नेपाल फुटबल संघ (एनफा) नेपालमा फुटबलको आधिकारिक परिचालक निकाय हो । संघ नेपाल राष्ट्रिय फुटबल टिम तथा क्लब प्रतियोगिताको लागि जिम्मेवार रहेको छ । एनफाको स्थापना सन् १९५१ मा भएको हो भने यसले फिफाको आधिकारिक मान्यता सन् १९७२ मा प्राप्त गरेको हो । हाल यस संघको अध्यक्ष कर्मा छिरिङ शेर्पा हुनुहुन्छ।

नेपालमा फुटबलको विकास गर्नमा एनफाको सबैभन्दा बढी जरूरी देखिएको छ । हाल नेपालमा फुटबलको अवस्थालाई सुधार गर्नलाई तल्लो श्रेणी देखि नै कार्य गर्ने अवस्था रहेको छ । यसकै मध्यनजर एनफाले सबैभन्दा पहिले फुटबलको विकासको लागि ललितपुरमा एउटा आवासको निर्माण गरेको छ । साथै उसले आफ्नो कार्यालय तथा त्यस संगै जोडिएको खेल मैदान पनि तयार पारेको छ ।[१]

इतिहास[सम्पादन गर्ने]


संगठनहरू[सम्पादन गर्ने]

सन्दर्भ सामाग्री[सम्पादन गर्ने]

  1. http://www.rajdhani.com.np/article/0609942001415418644 फुटबलमा आयो गणतन्त्र

वाह्य लिङ्कहरू[सम्पादन गर्ने]