सामग्रीमा जानुहोस्

अभिराम शर्मा

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
अभिराम शर्मा
मधेश प्रदेशको सामाजिक विकास राज्य मन्त्री
कार्यकाल
वि.सं. २०७५ साउन ९  वि.सं. २०७८ जेठ २३
मन्त्रीनवल किशोर साह
राज्य प्रमुख
मुख्यमन्त्रीलालबाबु राउत
पूर्वाधिकारीसभा स्थापित
पहिलो मधेश प्रदेश सभा
पद बहाली
वि.सं. २०७४
पूर्वाधिकारीस्थापित
निर्वाचन क्षेत्रमहोत्तरी ३ (निर्वाचन क्षेत्र)
व्यक्तिगत विवरण
जन्म (1977-01-24) २४ जनवरी १९७७ (उमेर ४९)
राजनीतिक दललोकतान्त्रिक समाजवादी पार्टी, नेपाल
जीवनसाथीमंजु कुमारी शर्मा (वि. सन् २००२)
सन्तान२ (मानसराज शर्मा र युवराज शर्मा)
अभिभावक(s)महेन्द्र शर्मा (बाबु)
मीना देवी (आमा)
पेशाराजनीतिज्ञ

Deprecated parameter birthnameDeprecated parameter otherpartyDeprecated parameter primeministerDeprecated parameter restingplaceDeprecated parameter honorific-suffixDeprecated parameter viceprimeministerDeprecated parameter termstartDeprecated parameter termendDeprecated parameter vicepresident2Deprecated parameter restingplacecoordinatesDeprecated parameter imagesizeDeprecated parameter honorific-prefixDeprecated parameter primeminister2Deprecated parameter vicepresidentDeprecated parameter smallimageDeprecated parameter viceprimeminister2

अभिराम शर्मा एक नेपाली राजनीतिज्ञ हुन्। उनी लोकतान्त्रिक समाजवादी पार्टी, नेपालबाट मधेश प्रदेशको प्रदेश सभा सदस्य हुन्।[][][] जलेश्वर निवासी शर्मा प्रदेश सभा निर्वाचन, २०७४ मा महोत्तरी ३ (क) बाट निर्वाचित भएका थिए।[]उनी लालबाबु राउत मन्त्रिपरिषदमा वि.सं. २०७५ साउन ९[] देखि वि.सं. २०७८ जेठ २३[] सम्म मधेश प्रदेशको सामाजिक विकास राज्य मन्त्रीको रूपमा सेवा गरेका थिए।

चुनावी इतिहास

[सम्पादन गर्नुहोस्]
पार्टी उम्मेदवार मत
राष्ट्रिय जनता पार्टी नेपाल अभिराम शर्मा ९,११४
नेकपा (माओवादी केन्द्र) राम आधार कापर ५,५१०
स्वतन्त्र मोहम्मद मुजिबुल रहमान ३,४७९
नेपाली कांग्रेस शम्भुनारायण पाठक ३,४३५
अरू १,२८८
अवैध मतहरू १,७२८
नतिजा राजपा विजयी
स्रोत : निर्वाचन आयोग अभिलेखिकरण २०२१-०७-१४ वेब्याक मेसिन

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "प्रदेश–२ मा लोसपमा थप तीन सांसदले गरे सनाखत", बाह्रखरी अभिलेखिकरण २०२२-११-१४ वेब्याक मेसिन
  2. "प्रदेश २ मा जसपाका ११ सांसदले रोजे लोकतान्त्रिक समाजवादी", अन्नपूर्ण पोस्ट (नेपालीमा)।
  3. "नामावली - प्रदेश सभा सचिवालय, प्रदेश नं.२, जनकपुरधाम", मधेश प्रदेश सरकारको आधिकारिक वेबसाइट अभिलेखिकरण २०२१-०६-२४ वेब्याक मेसिन
  4. "प्रदेशसभा विजयी उम्मेदवार", रातोपाटी (नेपालीमा)। अभिलेखिकरण २०२२-११-१४ वेब्याक मेसिन
  5. "Province 2 Cabinet inducts 3 state ministers", kathmandupost.ekantipur.com (Englishमा), अन्तिम पहुँच २०१९-०३-२५
  6. "मुख्यमन्त्री राउतले हटाए ठाकुर-महतो पक्षका ४ मन्त्री", ekantipur.com (नेपालीमा), अन्तिम पहुँच २०२१-०६-०७