इन्द्रहाङ सुब्बा
स्वरूप
डा इन्द्रहाङ सुब्बा (लिम्बु) | |
---|---|
संसद सदस्य, लोकसभा | |
पद बहाली २०१९ | |
पूर्वाधिकारी | प्रेमदास राई |
निर्वाचन क्षेत्र | सिक्किम |
व्यक्तिगत विवरण | |
जन्म | ०२ फेब्रुअरी १९८९ (उमेर ३५) पश्चिम सिक्किम , भारत |
राष्ट्रियता | भारतीय |
राजनीतिक दल | सिक्किम क्रान्तिकारी मोर्चा |
मातृ शिक्षाप्रतिष्ठान | पि एच डी |
Source: [१] |
डा इन्द्रहाङ सुब्बा (लिम्बु) एक भारतीय राजनीतिज्ञ हुन्। उनी सिक्किम क्रान्तिकारी मोर्चाको सदस्यको रूपमा पहिलो पटक २०१९ र २०२४ मा दोस्रो पटक आम चुनावमा सिक्किमबाट भारतको संसदको तल्लो सदन लोकसभामा निर्वाचित भएका हुन ।[१][२][३]
शिक्षा
[सम्पादन गर्नुहोस्]हाल, उहाँले सिक्किम विश्वविद्यालय बाट भौतिकशास्त्रमा डक्टरेट गर्नु भाको छ ।
प्रारम्भिक जीवन
[सम्पादन गर्नुहोस्]उनको जन्म पश्चिम सिक्किमको मानेबोङ-दन्तम निर्वाचन क्षेत्र भित्रको एउटा सानो गाउँमा भएको थियो। उनले हि याङथाङ सिनियर सेकेण्डरी स्कूलबाट आफ्नो स्कूली शिक्षा पूरा गरे र पछि सिक्किम विश्वविद्यालयमा अध्ययन गरे।
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ "SKM's Indra Hang Subba wins lone LS seat in Sikkim", Business Standard India (Business Standard), Press Trust of India, २४ मे २०१९, अन्तिम पहुँच २४ मे २०१९।
- ↑ "17th Lok Sabha: Sikkim MP Indra Hang Subba takes oath in Nepali", Dichen Ongmo, East Mojo, १९ जुन २०२०, अन्तिम पहुँच ३ मे २०२०।
- ↑ "Sikkim MP seeks CSIR-UGC NET exam centre in state", Sagar Chettri, NeNow, १३ जुलाई २०१९, अन्तिम पहुँच ३ मे २०२०।