सामग्रीमा जानुहोस्

लोकसभाका निर्वाचन क्षेत्रहरूको सूची

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

लोक सभा, भारतीय संसदको तल्लो सदन हो। लोक सभा सार्वभौमिक वयस्क मताधिकारका आधारमा जनताहरूबाट प्रत्यक्ष चुनावद्वारा निर्वाचित हुने प्रतिनिधिहरूबाट गठित हुन्छ।

भारतीय संविधानका अनुसार सदनमा सदस्यहरूको अधिकतम सङ्ख्या ५५२सम्म हो सक्दछ, जसमाबाट ५३० सदस्य विभिन्न राज्यहरूको र २० सदस्यसम्म केन्द्र शासित प्रदेशहरूको प्रतिनिधित्व गर्न सक्छन्।

भारतका राज्यहरू र सङ्घ राज्यक्षेत्र

[सम्पादन गर्नुहोस्]
राज्य/सङ्घ राज्यक्षेत्रलोक सभा सिट
आन्ध्र प्रदेश२५
अरुणाचल प्रदेश
आसाम१४
बिहार४०
छत्तीसगढ११
गोवा
गुजरात२६
हरियाणा१०
हिमाचल प्रदेश
जम्मू कश्मीर
झारखण्ड१४
कर्नाटक२८
केरल२०
मध्य प्रदेश२९
महाराष्ट्र४८
मणिपुर
मेघालय
मिजोरम
नागाल्यान्ड
ओडिशा२१
पन्जाब१३
राजस्थान२५
सिक्किम
तमिलनाडु३९
तेलङ्गाना१७
त्रिपुरा
उत्तर प्रदेश८०
उत्तराखण्ड
पश्चिम बङ्गाल४२
अण्डमान निकोबार द्वीप समूह
चण्डीगढ
दादरा र नगर हवेली
दमन र दीव
लक्षद्वीप
दिल्ली
पुदुच्चेरी