सामग्रीमा जानुहोस्

दमन र दीव

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
दमन र दीव
दमण आणि दीव
Damão e Diu
દમણ અને દીવ
दमन र दीवको आधिकारिक लोगो
देशभारत
केन्द्र शासित प्रदेशदमन र दीव
स्थापना३० मे १९८७
राजधानीदमन
सरकार
  संसद सदस्यलालुभाई पटेल
  प्रशासकआशिष कुन्द्रा
क्षेत्रफल
  जम्मा१०२ किमी (३९ वर्ग माइल)
  क्रम५औ (केन्द्र शासित प्रदेशहरू मध्ये)
जनसङ्ख्या
 (२०११)
  जम्मा२४२९११
  क्रम६औ (केन्द्र शासित प्रदेशहरू मध्ये)
  घनत्व२४००/किमी (६२००/वर्ग माइल)
भाषाहरू
  आधिकारिक भाषाअङ्ग्रेजी, गुजराती, हिन्दी, मराठी, पोर्चुगेली
समय क्षेत्रयुटिसी+५:३० (भारतीय मानक समय)
आइएसओ ३१६६ सङ्केतIN-DD
जिल्ला संख्या
एचडीआई ०.७५४ (२००५)
एचडीआई श्रेणीउच्च
लैङ्गिक अनुपात१.६१ /

दमन र दीव /dəˈmɑːn[invalid input: 'and']ˈd/ (स्थानीय) दमण आणि दीव भारतको एउटा केन्द्र शासित प्रदेश हो । जसको राजधानी दमन हो ।

दीवमा रहेको सेन्ट पाउल चर्च

४५० वर्ष पहिले केन्द्र शासित प्रदेश दमनदीव गुजरात राज्‍यको वलसाड जिल्लाको नजिक स्थित छ । पहिले यो क्षेत्र पोर्चुगीजको कब्जामा थियो । भारतमा स्वतन्त्रताको धेरै पछि सम्म पनि यो भाग पोर्चुगीजको कब्जामा थियो । सन् १९६१ डिसेम्बर १९ मा अपरेसन विजय (सैनिक अभियान)बाट जब पोर्चुगीजको कब्जाबाट गोवा र दादरा र नगर हवेलीलाई मुक्त गरिएको थियो, त्यसै समय दमनलाई पनि भारतमा सामेल गरिएको थियो । त्यस समय यसलाई गोवामा सामेल गरिएको थियो । सन् १९७४ सम्म पोर्चुगीजले यसलाई अस्विकार गर्दै आएको थियो ।

सन् १९८७ मा यसलाई बेग्लै केन्द्र शासित प्रदेशको दर्जा दिइएको थियो । यस प्रदेशमा २ जिल्ला रहेका छन् । दमन र दीव लगभग १९८ किलोमिटर एक अर्का सँग टाढा रहेको छ ।

अर्थव्यवस्था

[सम्पादन गर्नुहोस्]

अर्थतन्त्र मुख्यतया माछा मार्ने र कृषिमा आधारित छ, तर पछिल्ला वर्षहरूमा पर्यटनको विकासले पनि यस संघीय क्षेत्रको अर्थतन्त्रमा महत्त्वपूर्ण योगदान पुर्‍याएको छ।दमनले पर्यटन बृद्धि गर्ने प्रयासमा क्यासिनोहरूलाई वैधानिकता दिएको छ र केही ठूला परियोजनाहरू विकासमा छन्, तर पूर्ण सञ्चालनहरू अझै गोवाको तुलनामा सीमित छन्।[]

यो पनि हेर्नुहोस्

[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्री

[सम्पादन गर्नुहोस्]
  1. "Indian online casino", www.inonlinebet.com, अन्तिम पहुँच २०२४-१२-१५[स्थायी मृत कडी]

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]