अन्डमन र निकोबार द्वीपसमूह

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
अण्डमान र निकोबार द्वीप समूह
Wandoor Beach Andaman 4160169.JPG
अण्डमान र निकोबार द्वीप समूहको आधिकारिक लोगो
भारतको नक्सामा अण्डमान र निकोबार द्वीप समूह (रातो भाग)को अवस्थिति
भारतको नक्सामा अण्डमान र निकोबार द्वीप समूह (रातो भाग)
देशभारत
क्षेत्रपूर्वी भारत
स्थापना१९५६-११-०१
राजधानी तथा सबैभन्दा ठुलो शहरपोर्ट ब्लेयर
जिल्लाहरू
क्षेत्रफल
 • जम्मा८०७३ किमी (३११७ वर्ग माइल)
जनसङ्ख्या
 (२०१२)[२]
 • जम्मा३८०५००
 • घनत्व४७/किमी (१२०/वर्ग माइल)
समय क्षेत्रयुटिसी+०५:३० (भारतीय मानक समय)
आइएसओ ३१६६ सङ्केतIN-AN
मानव विकास सूचकांकवृद्धि०.७७८ (उच्च)
भाषाहरूआधिकारिक:

अन्य मुख्य भाषाहरू:

वेबसाइटwww.and.nic.in

अण्डमान र निकोबार द्वीप समूह भारतको एक केन्द्र शासित प्रदेश हो। यो बङ्गालको खाडीको दक्षिणमा हिन्द महासागरमा स्थित छ. अण्डमाननिकोबार लगभग ३०० साना ठूला टापुहरूको समूह हो। जस मध्य केही मात्र टापुहरूमा आबादी छ। यसको राजधानी पोर्ट ब्लेयर हो।

अन्य भारतीय भाषाहरूमा नाम[सम्पादन गर्नुहोस्]

  • बङ्गला:আন্দামান ও নিকোবর দ্বীপপুঞ্জ,
  • तमिल: அந்தமான் நிக்கோபார் தீவுகள்,
  • तेलुगु:అండమాన్ నికోబార్ దీవులు ,
  • मलयालम: ആന്തമാന്‍ നിക്കോബാര്‍ ദ്വീപുകള്‍

नाम[सम्पादन गर्नुहोस्]

अण्डमान मलय भाषाको हांदुमन शब्दबाट लिईयेको छ जुन हिन्दुहरूको भगवान हनुमान शब्दको परिवर्तित रूप हो। निकोबार शब्द पनि यसै भाषाबाट लिईयेको छ जसको अर्थ हुन्छ नग्न मान्छेहरूको भूमिबङ्गालको खाडीमा स्थित निर्मल र शान्त अण्डमान पर्यटकहरूको मनलाई असीम आनंदको अनुभूति गराउँछ जुन भारतको एक लोकप्रिय टापुहरू समूह हो। अण्डमानले आफ्नो भूमिमा मूंगा भित्ति, सफा-स्वच्छ सागर तट, पुरानो खण्डहर र अनेक प्रकारको दुर्लभ वनस्पतिहरू बोकेको छ। यहाँ सबै मिलाएर ५७२ टापुहरू छन्। अण्डमानको लगभग ८६ प्रतिशत क्षेत्रफल जङ्गलले ढाकियेको छ। समुद्री जीवन, इतिहास र जलक्रीडाहरूमा रूचि राख्ने पर्यटकहरूलाई यो टापु धेरै मनपर्छ।

जिल्लाहरू[सम्पादन गर्नुहोस्]

अण्डमान र निकोबार टापु समूहमा तीन जिल्लाहरू छन:

सन्दर्भ सामग्री[सम्पादन गर्नुहोस्]

  1. "Andaman & Nicobar Administration", And.nic.in, अन्तिम पहुँच २०१३-०७-०८ 
  2. Census of India, 2011. Census Data Online, Population.
  3. ३.० ३.१ ३.२ ३.३ ३.४ ३.५ "Report of the Commissioner for linguistic minorities: 47th report (July 2008 to June 2010)", Commissioner for Linguistic Minorities, Ministry of Minority Affairs, Government of India, पृ: 122–126, अन्तिम पहुँच १६ फेब्रुअरी २०१२ 

बाह्य लिंक[सम्पादन गर्नुहोस्]