एउटा छर्लङ्ग प्रेमकथा
एउटा छर्लङ्ग प्रेमकथा साहित्यकार भवानी भिक्षुद्वारा लेखिएको मनोविज्ञानमा आधारित कथा हो । यस कथामा यौनजन्य अनुरागको विश्लेषण गर्दै यसको निकासको रूपमा देखापरेका बाहिरी कार्यव्यापारहरूलाई मार्मिक रूपमा प्रस्तुत गरिएको छ ।
यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]