दुई अनुभूत सत्य

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

दुई अनुभूत सत्य साहित्यकार भवानी भिक्षुद्वारा लेखिएको मनोविज्ञानमा आधारित कथा हो । यस कथामा आत्मप्रतिष्ठामाथि आघात पुग्दा उत्पन्न हुने मानसिक उद्वेलन तथा आहत मनस्थितिको विश्लेषण पाइन्छ।

यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]