दुई अनुभूत सत्य

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search

दुई अनुभूत सत्य साहित्यकार भवानी भिक्षुद्वारा लेखिएको मनोविज्ञानमा आधारित कथा हो । यस कथामा आत्मप्रतिष्ठामाथि आघात पुग्दा उत्पन्न हुने मानसिक उद्वेलन तथा आहत मनस्थितिको विश्लेषण पाइन्छ।

यो पनि हेर्नुहोस्[सम्पादन गर्ने]