एलिस मुनरो

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
यसमा जानुहोस्: परिचालन, खोज्नुहोस्
एलिस मुनरो
Alice Munro
जन्म एलिस अन मुनरो लैडलॉ
(१९३१-०७-१०) १० जुलाई १९३१ (उमेर ८६)
विगम, ओण्टारियो, कनाडा
राष्ट्रियता कनाडाई
उल्लेखनीय सम्मानहरू साहित्यमा नोबेल पुरस्कार (२०१३)
दम्पति जेम्स मुनरो (१९५१–१९७२)
गेराल्ड फेमलिन (१९७६–२०१३)


एलिस अन मुनरो (जन्म नाम लैडलॉ; जन्म १० जुलाई १९३१) नोबेल पुरस्कार (२०१३) मा सम्मानित कनाडाई लेखिका हुन्।[२][३][४] उनको कथाभूमि पैतृक स्थल दक्षिण-पश्चिमी ओण्टारियो रहेको।[५] उनको "एक्सेसिबल, मूविंग स्टोरीज" (सुलभ चलको कथाहरु) मानव को कठिनाइहरु को सरलता र सरल शैली मा प्रस्तुत प्रतीत हुन्छन।[६] उनको लेखनहरुले उनलाई समकालीन कथालेखन को सर्वश्रेष्ठ हस्ताक्षरमा स्थापित गर्छन।

यो पनि हेर्नुहोस्[सम्पादन गर्ने]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]

  1. A Conversation with Alice Munro. बुक ब्राउज, अभिगमन तिथि: 10 अक्टूबर 2013
  2. Lua error in Module:Citation/CS1 at line 746: Argument map not defined for this variable.
  3. Lua error in Module:Citation/CS1 at line 746: Argument map not defined for this variable.
  4. "Alice Munro wins Man Booker International prize", 27 मे 2009.
  5. मारचन्द, पी. "Open Book: Philip Marchand on Too Much Happiness, by Alice Munro", 29 अगस्त 2009. अन्तिम पहुँच मिति:10 सितम्बर 2013.
  6. Lua error in Module:Citation/CS1 at line 746: Argument map not defined for this variable.

बाह्य लिङ्कहरू[सम्पादन गर्ने]