कलवलगुडी

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

कलवलगुडी नेपालको पूर्वाञ्चल विकास क्षेत्रको मेची अञ्चल, झापा जिल्लामा अवस्थित एक पर्यटकीय महत्त्वको स्थान हो। नेपालमा एक मात्र रहेको कलवलको वृक्ष अवलोकन गर्न र पिकनिक स्पटको रूपमा प्रख्यात चन्द्रगढी गाविसको पश्चिममा अवस्थित यस ठाउँमा ग्रामिण प्रशिक्षण केन्द्र समेत रहेको छ।[१]

सन्दर्भ सामग्री[सम्पादन गर्नुहोस्]

  1. "कलवलगुडी", birattourism.org.np  वेब्याक मेसिन अभिलेखिकरण २०१४-१०-१६ मिति