सामग्रीमा जानुहोस्

काठमाडौँ २ (निर्वाचन क्षेत्र)

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
(काठमाडौँ २बाट अनुप्रेषित)
काठमाडौँ २
संसदीय निर्वाचन क्षेत्र
बागमती प्रदेशमा काठमाडौँ २
प्रदेशबागमती प्रदेश
जिल्लाकाठमाडौँ जिल्ला
मतदाता सङ्ख्या८८,७०८
वर्तमान निर्वाचन क्षेत्र
गठन२०४८
राजनीतिक दलराष्ट्रिय स्वतन्त्र पार्टी
सदस्य(हरू)सुनिल केसी

काठमाडौँ २ नेपालको काठमाडौँ जिल्लाको दस संसदीय निर्वाचन क्षेत्र मध्ये एक हो। यो निर्वाचन क्षेत्र २०७४ भदौ १५ मा पेश गरिएको निर्वाचन क्षेत्र निर्धारण आयोग प्रतिवेदनमा अस्तित्वमा आएको थियो।[][]

सम्मिलित क्षेत्रहरू

[सम्पादन गर्नुहोस्]

काठमाडौँ २ संसदीय क्षेत्रमा काठमाडौँ महानगरपालिकाको वडा नम्बर ३२ कोटेश्वर र पेप्सीकोला रहेको छ। यससँगै शङ्खरापुर नगरपालिकाका वडा नम्बर ९ र कागेश्वरी मनोहरा नगरपालिकाका वडा ४, ५, ६, ७, ८ र ९ रहेका छन्।

प्रदेश सभा खण्डहरू

[सम्पादन गर्नुहोस्]

बागमती प्रदेश सभा क्षेत्रलाई निम्नलिखित खण्डहरूमा विभाजन गरिएको छ:

  • काठमाडौँ २ (क)
  • काठमाडौँ २ (ख)
निर्वाचन सदस्य दल
२०४८ दमननाथ ढुङ्गाना नेपाली कांग्रेस
२०५१ विद्यादेवी भण्डारी नेकपा एमाले
२०६४ झक्कुप्रसाद सुवेदी नेकपा (माके)
पुस २०६५ नेकपा (माके)
२०७० माधवकुमार नेपाल नेकपा एमाले
२०७१ दिपकप्रसाद कुइकेल नेपाली काङ्ग्रेस
२०७४ माधवकुमार नेपाल नेकपा (एमाले)
२०७५ नेकपा
२०७८ नेकपा एमाले
२०७८ भदौ नेकपा (एकीकृत समाजवादी)
२०७९ सोविता गौतम राष्ट्रिय स्वतन्त्र पार्टी
२०८२ सुनिल केसी

निर्वाचन परिणाम

[सम्पादन गर्नुहोस्]
उम्मेदवारदलमत%
सुनिल केसीराष्ट्रिय स्वतन्त्र पार्टी३४,२३८६०.०४
कबिर शर्मानेपाली काङ्ग्रेस८,८७४१५.५६
कुन्ती देवी पोखरेलराष्ट्रिय प्रजातन्त्र पार्टी५,२१०९.१४
मणिराम फुयालनेकपा (एमाले)४,७५९८.३५
नितेश पौडेलनेपाली कम्युनिस्ट पार्टी१,९१२३.३५
पवन पोखरेलउज्यालो नेपाल पार्टी८९५१.५७
अन्य१,१३३१.९९
कुल सदर मत५७,०२११००
वैध मतहरू५७,०२१९८.१२
बदर/रिक्त मतहरू१,०९५१.८८
जम्मा मत५८,११६१००
दर्ता भएका मतदाता/मतदान८८,७०८६५.५१
मतान्तर२५,३६४
राष्ट्रिय स्वतन्त्र पार्टी विजयी
स्रोत: []
उम्मेदवारदलमत%
सोविता गौतमराष्ट्रिय स्वतन्त्र पार्टी१५,२३८२९.९९
मणिराम फुँयालनेकपा (एमाले)११,५६६२२.७६
कुन्तीदेवी पोखरेलराष्ट्रिय प्रजातन्त्र पार्टी११,०२४२१.६९
ओनसरी घर्तीनेकपा (माओवादी केन्द्र)९,४५९१८.६१
अन्य३,५३०६.९५
कुल सदर मत५०,८१७१००
मतान्तर३,६७२
राष्ट्रिय स्वतन्त्र पार्टी विजयी
उम्मेदवारदलमत%
माधवकुमार नेपालनेकपा (एमाले)२७,३६६५३.३९
दीपकप्रसाद कुइकेलनेपाली काङ्ग्रेस१४,९०३२९.०८
सूर्यराज आचार्यविवेकशील साझा पार्टी७,४३७१४.५१
अन्य१,५४९३.०२
कुल सदर मत५१,२५५१००
वैध मतहरू५१,२५५९६.६३
बदर/रिक्त मतहरू१,७९०३.३७
जम्मा मत५३,०४५१००
दर्ता भएका मतदाता/मतदान७४,७५५७०.९६
मतान्तर१२,४६३
नेकपा (एमाले) विजयी

२०७१ उपनिर्वाचन

[सम्पादन गर्नुहोस्]
उम्मेदवारदलमत%
दीपकप्रसाद कुइकेलनेपाली काङ्ग्रेस१८,२००४१.६
कृष्णगोपाल श्रेष्ठनेकपा (एमाले)१३,४२१३०.६८
लीलामणि पोखरेलएनेकपा (माओवादी)४,६०४१०.५२
नवराज सिंखडाराष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल३,७२४८.५१
मिनेन्द्रकाजी श्रेष्ठराष्ट्रिय प्रजातन्त्र पार्टी१,३४८३.०८
अन्य२,४५१५.६
कुल सदर मत४३,७४८१००
वैध मतहरू४३,७४८१००
बदर/रिक्त मतहरू
जम्मा मत४३,७४८१००
दर्ता भएका मतदाता/मतदान६५,७४५६६.५४
मतान्तर४,७७९
नेपाली काङ्ग्रेस विजयी
उम्मेदवारदलमत%
माधवकुमार नेपालनेकपा (एमाले)२१,७४७४४.०२
प्रतिमा गौतमनेपाली काङ्ग्रेस१२,४७९२५.२६
लीलामणि पोखरेलएनेकपा (माओवादी)७,१३४१४.४४
नवराज सिंखडाराष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल५,३५८१०.८५
अन्य२,६८०५.४३
कुल सदर मत४९,३९८१००
वैध मतहरू४९,३९८९६.६७
बदर/रिक्त मतहरू१,७०४३.३३
जम्मा मत५१,१०२१००
दर्ता भएका मतदाता/मतदान६३,८७३८०.०१
मतान्तर९,२६८
नेकपा (एमाले) विजयी
उम्मेदवारदलमत%
झक्कुप्रसाद सुवेदीनेकपा (माओवादी)१३,८५८३२.१७
माधवकुमार नेपालनेकपा (एमाले)१२,३२५२८.६१
दीपकप्रसाद कुइकेलनेपाली काङ्ग्रेस११,५४४२६.८
दीपकमेहर श्रेष्ठराष्ट्रिय प्रजातन्त्र पार्टी१,५७०३.६४
नवराज सिंखडाराष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल१,५६९३.६४
अन्य२,२१२५.१३
कुल सदर मत४३,०७८१००
वैध मतहरू४३,०७८९५.९१
बदर/रिक्त मतहरू१,८३६४.०९
जम्मा मत४४,९१४१००
दर्ता भएका मतदाता/मतदान६७,१४१६६.९
मतान्तर१,५३३
नेकपा (माओवादी) विजयी
उम्मेदवारदलमत%
विद्यादेवी भण्डारीनेकपा (एमाले)१२,५५२३७.०४
अम्बिका बस्नेतनेपाली काङ्ग्रेस११,३८७३३.६१
जीत लामानेकपा (माले)८,३३०२४.५८
अन्य१,६१५४.७७
कुल सदर मत३३,८८४१००
वैध मतहरू३३,८८४९७.०३
बदर/रिक्त मतहरू१,०३८२.९७
जम्मा मत३४,९२२१००
दर्ता भएका मतदाता/मतदान६३,७९६५४.७४
नेकपा (एमाले) विजयी
उम्मेदवारदलमत%
विद्यादेवी भण्डारीनेकपा (एमाले)२१,७६३५७.२३
दमननाथ ढुङ्गानानेपाली काङ्ग्रेस१३,०६४३४.३५
कृष्णप्रसाद दाहालराष्ट्रिय प्रजातन्त्र पार्टी२,२५२५.९२
अन्य९४८२.४९
कुल सदर मत३८,०२७१००
मतान्तर८,६९९
नेकपा (एमाले) विजयी
दल उम्मेदवार मत
नेपाली काङ्ग्रेस दमननाथ ढुङ्गाना २३,३१०
संयुक्त जनमोर्चा नेपाल कृष्णसुन्दर मल्ल १९,८३७
नतिजा काङ्ग्रेस विजयी
स्रोत:

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. तुफान न्यौपाने। "निर्वाचन क्षेत्र: जनसङ्ख्यालाई ९०% र भूगोललाई १०%" (नेपाली) भाषा)। हिमाल खबर। सङ्ग्रह मिति १४ मार्च २०२२
  2. "१६५ निर्वाचन क्षेत्र बन्दा तपाईंंंँको जिल्लामा कति वटा सिट?" (नेपाली) भाषा)। पहिलो पोस्ट। सङ्ग्रह मिति १४ मार्च २०२२
  3. "काठमाडौँ-२ मा रास्वपाका सुनिल केसी निर्वाचित", कान्तिपुर