काठमाडौँ ७ (निर्वाचन क्षेत्र)
स्वरूप
(काठमाडौँ ७बाट अनुप्रेषित)
काठमाडौँ ७ | |
---|---|
संसदीय निर्वाचन क्षेत्र | |
प्रदेश | बागमती प्रदेश |
जिल्ला | काठमाडौँ जिल्ला |
वर्तमान निर्वाचन क्षेत्र | |
गठन | २०५१ |
राजनीतिक दल | राष्ट्रिय स्वतन्त्र पार्टी |
सदस्य(हरू) | गणेश पराजुली |
काठमाडौँ ७ नेपालको काठमाडौँ जिल्लाको दस संसदीय निर्वाचन क्षेत्र मध्ये एक हो। सन् २००८ मा भएको पहिलो संविधानसभाको निर्वाचनमा हालको निर्वाचन क्षेत्र बनेको थियो र त्यसयता यथावत रहेको छ।[१][२]
सम्मिलित क्षेत्रहरू
[सम्पादन गर्नुहोस्]काठमाडौँ ७ मा काठमाडौँ महानगरपालिकाको १६, १७, १८ र २५ नम्बर, नागार्जुन नगरपालिकाको १, २ र ३ र तारकेश्वर नगरपालिकाको ३, ४ र ५ नम्बर वडा रहेका छन्।
प्रदेश सभा खण्डहरू
[सम्पादन गर्नुहोस्]बागमती प्रदेश सभा क्षेत्रलाई निम्नलिखित खण्डहरूमा विभाजन गरिएको छ:
- काठमाडौँ ७ (क)
- काठमाडौँ ७ (ख)
संसद सदस्य
[सम्पादन गर्नुहोस्]निर्वाचन | सदस्य | दल | |
---|---|---|---|
२०५१ | कृष्णगोपाल श्रेष्ठ | नेकपा एमाले | |
२०५६ | तीर्थराम डंगोल | नेपाली कांग्रेस | |
२०६४ | हिसिला यमी | नेकपा (माके) | |
जनवरी २००९ | नेकपा (माके) | ||
२०७० | रामवीर मानन्धर | नेकपा एमाले | |
मे २०१८ | नेकपा | ||
मार्च २०२१ | नेकपा एमाले | ||
२०७९ | गणेश पराजुली | राष्ट्रिय स्वतन्त्र पार्टी |
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ तुफान न्यौपाने। "निर्वाचन क्षेत्र: जनसङ्ख्यालाई ९०% र भूगोललाई १०%" (नेपाली) भाषा)। हिमाल खबर। सङ्ग्रह मिति १४ मार्च २०२२।
- ↑ "१६५ निर्वाचन क्षेत्र बन्दा तपाईंंंको जिल्लामा कति वटा सिट?" (नेपाली) भाषा)। पहिलो पोस्ट। सङ्ग्रह मिति १४ मार्च २०२२।