क्यानडा राष्ट्रिय फुटबल टोली
स्वरूप
| उपनाम(हरू) | The Canucks, Les Rouges (द रेड्स) | |||||||||||||
|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|
| सङ्गठन | क्यानडेली फुटबल सङ्घ | |||||||||||||
| सङ्घ | उत्तर, मध्य अमेरिका र क्यारिबियन फुटबल सङ्घ | |||||||||||||
| प्रमुख प्रशिक्षक | John Herdman | |||||||||||||
| कप्तान | स्कट अर्रफिल्ड[१] | |||||||||||||
| सर्वाधिक उपस्थिति | Julian de Guzman (८९) | |||||||||||||
| सर्वाधिक गोलकर्ता | Dwayne De Rosario (२२) | |||||||||||||
| गृह रङ्गशाला | विभिन्न | |||||||||||||
| फिफा कोड | CAN | |||||||||||||
| ||||||||||||||
| फिफा वरीयता क्रम | ||||||||||||||
| वर्तमान वरीयता | ७६ | |||||||||||||
| उच्च वरीयता | ४० (डिसेम्बर १९९६) | |||||||||||||
| निम्न वरीयता | १२२ (अगस्ट २०१४, अक्टोबर २०१४) | |||||||||||||
| पहिलो अन्तर्राष्ट्रिय | ||||||||||||||
| अनाधिकारिक: (न्युआर्क, संयुक्त राज्य अमेरिका; २८ नोभेम्बर १८८५) आधिकारिक: (ब्रिसबेन, अस्ट्रेलिया; ७ जून १९२४) | ||||||||||||||
| ठूलो विजय | ||||||||||||||
(ब्राडेनटन, संयुक्त राज्य अमेरिका; ९ सेप्टेम्बर २०१८) | ||||||||||||||
| ठूलो हार | ||||||||||||||
(मेक्सिको शहर, मेक्सिको; १८ जुलाई १९९३) | ||||||||||||||
| विश्वकप | ||||||||||||||
| उपस्थिति | १ (पहिलो खेल १९८६) | |||||||||||||
| उत्कृष्ट नतिजा | समुह चरण, १९८६ | |||||||||||||
| गोल्ड कप | ||||||||||||||
| उपस्थिति | १५ (पहिलो खेल १९७७) | |||||||||||||
| उत्कृष्ट नतिजा | बिजेता, १९८५ and २००० | |||||||||||||
| कन्फेडेरेसन कप | ||||||||||||||
| उपस्थिति | १ (पहिलो खेल २००१) | |||||||||||||
| उत्कृष्ट नतिजा | समूह चरण, २००१ | |||||||||||||
पदक कीर्तिमान
| ||||||||||||||
क्यानडा राष्ट्रिय फुटबल टिम अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिताहरूमा क्यानडाको प्रतिनिधित्व गर्ने पुरुष फुटबल टिम हो । यो क्यानडामा फुटबलको लागि शासकीय निकाय क्यानडा फुटबल संघको नियन्त्रणमा रहेकोे छ । यो फिफा र उत्तर, मध्य अमेरिका र क्यारिबियन फुटबल सङ्घको सदस्य राष्ट्र हो ।
सन्दर्भ सामग्री
[सम्पादन गर्नुहोस्]- ↑ "तापाइको 🍁 कप्तान स्कट अरर्फिल्ड", ट्विटर, क्यानडा फुटबल, अन्तिम पहुँच ९ सेप्टेम्बर २०१८।
बाह्य कडीहरू
[सम्पादन गर्नुहोस्]विकिमिडिया कमन्समा क्यानडा राष्ट्रिय फुटबल टिम सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।