सामग्रीमा जानुहोस्

गोरखा २ (निर्वाचन क्षेत्र)

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
(गोरखा २बाट अनुप्रेषित)
गोरखा २
संसदीय निर्वाचन क्षेत्र
प्रतिनिधि सभा
गण्डकी प्रदेशमा गोरखा २
गण्डकी प्रदेश सभा अन्तर्गत गोरखा २(क) र गोरखा २(ख)
प्रदेशगण्डकी प्रदेश
जिल्लागोरखा जिल्ला
मतदाता सङ्ख्या१,०८,५३३
वर्तमान निर्वाचन क्षेत्र
गठनवि.सं २०४८
सांसदकविन्द्र बुर्लाकोटी (राष्ट्रिय स्वतन्त्र पार्टी)
गण्डकी
सांसद
२(क)
फणीन्द्र देवकोटा (नेसपा)
गण्डकी
सांसद
२(ख)
सुरेन्द्रराज पाण्डे (नेपाली काङ्ग्रेस)

गोरखा २ नेपालको गोरखा जिल्लाका दुई संसदीय निर्वाचन क्षेत्रहरूमध्ये एक हो। २०७४ भदौ १५, मा निर्वाचन क्षेत्र निर्धारण आयोगले नेपाल सरकारलाई प्रतिवेदन बुझाएपछि यो निर्वाचन क्षेत्र अस्तित्वमा आएको थियो।[][]

सम्मिलित क्षेत्रहरू

[सम्पादन गर्नुहोस्]

गोरखा २ मा, अजिरकोट गाउँपालिका, सिरानचोक गाउँपालिका, आरूघाट गाउँपालिका, पालुङटार नगरपालिका, र गोरखा नगरपालिकाको ८-१४ वडाहरू समावेश छ।

प्रदेश सभा खण्डहरू

[सम्पादन गर्नुहोस्]

गण्डकी प्रदेश प्रदेश सभा क्षेत्रलाई निम्नलिखित खण्डहरूमा विभाजन गरिएको छ:

  • गोरखा २ (क)
  • गोरखा २ (ख)
निर्वाचन सदस्य दल
२०४८ मायादेवी श्रेष्ठ नेपाली काङ्ग्रेस
२०५१ कमला पान्त
२०६४ बाबुराम भट्टराई नेकपा (माओवादी)
पुस २०६५ एनेकपा (माओवादी)
२०७० हितराज पाण्डे
२०७३ नेकपा (माओवादी केन्द्र)
२०७४ बाबुराम भट्टराई नयाँ शक्ति पार्टी, नेपाल
२०७६ समाजवादी पार्टी, नेपाल
२०७७ जनता समाजवादी पार्टी, नेपाल
२०७९ नेपाल समाजवादी पार्टी
२०७९ पुष्पकमल दाहाल नेकपा (माओवादी केन्द्र)
२०८२ कविन्द्र बुर्लाकोटी राष्ट्रिय स्वतन्त्र पार्टी

निर्वाचन परिणामहरू

[सम्पादन गर्नुहोस्]
उम्मेदवारदलमत%
कविन्द्र बुर्लाकोटीराष्ट्रिय स्वतन्त्र पार्टी२६,६६०४९.१३
प्रकाशचन्‍द्र दवाडीनेपाली काङ्ग्रेस११,७००२१.५६
लेखनाथ न्यौपानेनेपाली कम्युनिस्ट पार्टी११,०७३२०.४१
मिलन गुरुङनेकपा (एमाले)३,०८७५.६९
बलराम तामाङउज्यालो नेपाल पार्टी९८८१.८२
अन्य७५११.३८
कुल सदर मत५४,२५९१००
वैध मतहरू५४,२५९९४.७५
बदर/रिक्त मतहरू३,००९५.२५
जम्मा मत५७,२६८१००
दर्ता भएका मतदाता/मतदान१०८,५३३५२.७७
मतान्तर१४,९६०
राष्ट्रिय स्वतन्त्र पार्टी विजयी
स्रोत: []
उम्मेदवारदलमत%
पुष्पकमल दाहालनेकपा (माओवादी केन्द्र)२६,१०९५१.२८
कविन्द्र बुर्लाकोटीराष्ट्रिय स्वतन्त्र पार्टी१२,६३९२४.८२
अब्दुस सलाम मियानेकपा (एमाले)७,३९५१४.५२
सुशील पन्तराष्ट्रिय प्रजातन्त्र पार्टी१,८१३३.५६
सोमबहादुर गुरुङमङ्गोल नेसनल अर्गनाइजेसन१,१६४२.२९
अन्य१,७९८३.५३
कुल सदर मत५०,९१८१००
मतान्तर१३,४७०
नेकपा (माओवादी केन्द्र) विजयी
स्रोत: []
दल उम्मेदवार मत
नयाँ शक्ति पार्टी, नेपाल बाबुराम भट्टराई ३१,८०७
नेकपा (माओवादी केन्द्र) नारायणकाजी श्रेष्ठ २४,९३३
अन्य ७३९
बदर मत २,६३६
नतिजा नयाँ शक्ति विजयी
दल उम्मेदवार मत
एनेकपा (माओवादी) हितराज पाण्डे २०,७६१
नेपाली काङ्ग्रेस रबिकला शर्मा न्यौपाने ७,९२९
नेकपा (एमाले) बाबुराम अधिकारी ३,४३१
अन्य १,१७८
नतिजा माओवादी विजयी
स्रोत: नेपाल न्युज[]
दल उम्मेदवार मत
नेकपा (माओवादी) बाबुराम भट्टराई ४६,२७२
नेपाली काङ्ग्रेस चन्द्रप्रसाद न्यौपाने ६,१४३
नेकपा (एमाले) हरिप्रसाद काफ्ले २,०८३
राष्ट्रिय प्रजातन्त्र पार्टी इन्द्रबहादुर गुरुङ १,१८५
अन्य ७९४
बदर मत १,४२८
नतिजा माओवादी विजयी
स्रोत: निर्वाचन आयोग[]
दल उम्मेदवार मत
नेपाली काङ्ग्रेस कमला पन्त ११,५४४
नेकपा (एमाले) प्रेमबहादुर गुरुङ ११,१३१
राष्ट्रिय प्रजातन्त्र पार्टी इन्द्रबहादुर गुरुङ ६,६८९
राष्ट्रिय प्रजातन्त्र पार्टी (चन्द) राजेश्वर देवकोटा ५,८५२
नेकपा (माले) दिल बहादुर गुरुङ १,२९५
अन्य १,०३५
बदर मत १,५६८
नतिजा काङ्ग्रेस विजयी
स्रोत: निर्वाचन आयोग[][]
दल उम्मेदवार मत
नेपाली काङ्ग्रेस कमला पन्त ८,१९७
राष्ट्रिय प्रजातन्त्र पार्टी राजेश्वर देवकोटा ६,८६२
स्वतन्त्र इन्द्रबहादुर गुरुङ ६,५६१
नेकपा (एमाले) वाचस्पति देवकोटा ४,९५७
अन्य ४,४८०
नतिजा काङ्ग्रेस विजयी
स्रोत: निर्वाचन आयोग[]
दल उम्मेदवार मत
नेपाली काङ्ग्रेस मायादेवी श्रेष्ठ १५,२६९
संयुक्त जनमोर्चा नेपाल सुरेश वाग्ले १३,६८७
नतिजा काङ्ग्रेस विजयी
स्रोत:

यो पनि हेर्नुहोस्

[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. तुफान न्यौपाने। "निर्वाचन क्षेत्र: जनसंख्यालाई ९०% र भूगोललाई १०%" (नेपाली) भाषा)। हिमाल खबर। सङ्ग्रह मिति १४ मार्च २०२२
  2. "१६५ निर्वाचन क्षेत्र बन्दा तपाईँको जिल्लामा कति वटा सिट?" (नेपाली) भाषा)। पहिलो पोस्ट। सङ्ग्रह मिति १४ मार्च २०२२
  3. "गोरखा २ मा रास्वपाका बुर्लाकोटी भारी मतान्तरले विजयी, चौथो भए चक्रे मिलन", नागरिक दैनिक
  4. 1 2 3 "प्रतिनिधि सभा सदस्य निर्वाचनमा उम्मेदवारहरूको सूची", निर्वाचन आयोग
  5. "Nepalnews.com - News from Nepal as it happens", २०१५-०३-२५, मूलबाट २०१५-०३-२५-मा सङ्ग्रहित, अन्तिम पहुँच २०२०-११-२३ अभिलेखिकरण २०१५-०३-२५ वेब्याक मेसिन
  6. "Ca Election report", २००९-१०-०३, मूलबाट २००९-१०-०३-मा सङ्ग्रहित, अन्तिम पहुँच २०२०-११-१५
  7. 1 2 "Finalised Constituencies With Top Two Candidates", २००८-०१-२४, मूलबाट २००८-०१-२४-मा सङ्ग्रहित, अन्तिम पहुँच २०२०-११-१५ अभिलेखिकरण २००६-१०-१२ वेब्याक मेसिन
  8. "Election Results'99", nepalresearch.org, अन्तिम पहुँच २०२०-११-१५

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]