घरेलु औषधी
स्वरूप
घरेलु औषधी भन्नाले घरेलु उपचारमा प्रयोग हुने जडिबुति एवम् खाद्यपदार्थलाई जनाउँछ | जस्तै : तुलसी, निम, घिउकुमारी, बेसार, दही, मेवा आदि घरेलु औषधीहरू हुन |

"https://ne.wikipedia.org/w/index.php?title=घरेलु_औषधी&oldid=1203928" बाट अनुप्रेषित