सामग्रीमा जानुहोस्

छार्का ताङसोङ गाउँपालिका

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
(छार्का ताङसोङबाट अनुप्रेषित)
छार्का ताङसोङ गाउँपालिका
छार्का ताङसोङ गाउँपालिका is located in कर्णाली प्रदेश
छार्का ताङसोङ गाउँपालिका
कर्णाली प्रदेशको नक्सामा छार्का ताङसोङ गाउँपालिकाको अवस्थिति
छार्का ताङसोङ गाउँपालिका is located in नेपाल
छार्का ताङसोङ गाउँपालिका
छार्का ताङसोङ गाउँपालिका (नेपाल)
निर्देशाङ्क: २९°०४′N ८३°२७′E / २९.०७°N ८३.४५°E / 29.07; 83.45निर्देशाङ्कहरू: २९°०४′N ८३°२७′E / २९.०७°N ८३.४५°E / 29.07; 83.45
देश नेपाल
प्रदेशकर्णाली प्रदेश
जिल्लाडोल्पा
स्थापित२७ फागुन २०७३
सरकार
 • अध्यक्षसेनाङ गुरुङ (नेकपा (एकीकृत समाजवादी))
 • उपाध्यक्षकर्म ढुण्डुप गुरुङ (नेकपा (एमाले))
क्षेत्रफल
 • जम्मा३४५.५७ किमी (१३३.४३ वर्ग माइल)
जनसङ्ख्या
 • जम्मा१,६७२
 • घनत्व४.८/किमी (१३/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपाली समय)
क्षेत्रीय सङ्केत+९७७-०८७
केन्द्रसाविकको छार्का गाविसको कार्यालय
वेबसाइटआधिकारिक वेबसाइट

छार्का ताङसोङ गाउँपालिका डोल्पा जिल्लाका ६ गाउँपालिकाहरू मध्ये एक हो।[] २७ फागुन २०७३ मा, गाउँपालिका घोषणा गर्दा छार्का र मुकोट गाविसहरू यसमा गाभिएका थिए।

राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार छार्का ताङसोङ गाउँपालिकाको कुल जनसङ्ख्या १,६७२ रहेको छ भने यहाँ ३२० घरधुरी रहेका छन्।[]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "स्थानीय तह निर्वाचन २०७९" (नेपालीमा), कान्तिपुर दैनिक, अन्तिम पहुँच ०९ साउन २०८१ 
  2. २.० २.१ "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच २९ जेठ २०८१ 
  3. "हेर्नुहोस्, तपाईँ कुन गाउँपालिका वा नगरपालिकामा पर्नुभयो?", सेतोपाटी, अन्तिम पहुँच फाल्गुन २०७३  वेब्याक मेसिन अभिलेखिकरण २०१७-०३-१२ मिति

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]