जापान महिला राष्ट्रिय फुटबल टिम

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
जापान
उपनाम(हरू)なでしこジャパン (Nadeshiko Japan)
सङ्गठनजापान फुटबल सङ्घ
सब-कन्फेडेरेसनपुर्बी एसियाली फुटबल सङ्घ (पुर्बी एसिया)
कन्फेडेरेसनएएफसी (एसिया)
प्रमुख प्रशिक्षकआसाको टाकाकुरा
कप्तानSaki Kumagai
सर्वाधिक उपस्थितिHomare Sawa (२०५)
सर्वाधिक गोलकर्ताHomare Sawa (८३)
फिफा कोडJPN
फिफा बरियता क्रमIncrease(२२ जून २०१८)
फिफा उच्च बरियता क्रम(डिसेम्बर २०११)
फिफा निम्न बरियता क्रम१४ (जुलाई २००३)
गृह जर्सी
बाह्य जर्सी
पहिलो अन्तर्राष्ट्रिय
चाइनिज ताइपेइ चिनियाँ ताइपेइ १–० जापान जापान
(हङकङ; ७ जून १९८१)
ठु्लो विजय
 जापान २१–० ग्वाम ग्वाम
(ग्वांगझोउ, चीन; ५ डिसेम्बर १९९७)
ठूलो हार
 संयुक्त राज्य अमेरिका ९–० जापान जापान
(शर्लट, संयुक्त राज्य अमेरिका; २९ अप्रिल १९९९)
विश्वकप
खेलहरू८ (पहिलो खेल: १९९१)
उत्कृष्ट नतिजाGold medal with cup.svg बिजेता (२०११)
एसिया कप
खेलहरू१९ (पहिलो खेल: १९८१)
उत्कृष्ट नतिजाGold medal with cup.svg बिजेता (२०१४, २०१८)

जापान महिला राष्ट्रिय फुटबल टिम वा Nadeshiko Japan (なでしこジャパン), अन्तर्राष्ट्रिय फुटबल प्रतियोगितामा जापानको प्रतिनिधित्व गर्ने महिला फुटबल टिम हो । यो जापानमा फुटबलको लागि शासकीय निकाय जापान फुटबल संघको नियन्त्रणमा रहेकोे छ । यो एएफसीको सदस्य राष्ट्र हो ।

फिफा बरियताक्रम[सम्पादन गर्ने]

  • जुलाई २००३ : १४
  • अगस्ट २००३ : १४ (→)
  • अक्टोबर २००३ : १४ (→)
  • डिसेम्बर २००३ : १४ (→)
  • मार्च २००४ : १४ (→)
  • जून २००४ : १३ (↑)
  • अगस्ट २००४ : १३ (→)
  • डिसेम्बर २००४ : १३ (→)
  • मार्च २००४ : १२ (↑)
  • जून २००५ : ११ (↑)
  • सेप्टेम्बर २००५ : ११ (→)
  • डिसेम्बर २००५ : ११ (→)
  • मार्च २००६ : ११ (→)
  • मे २००६ : १३ (↓)

  • सेप्टेम्बर २००६ : १३ (→)
  • डिसेम्बर २००६ : १० (↑)
  • मार्च २००७ : ९ (↑)
  • जून २००७ : १० (↓)
  • अक्टोबर २००७ : ११ (↓)
  • डिसेम्बर २००७ : ११ (→)
  • मार्च २००८ : १० (↑)
  • जून २००८ : १० (→)
  • सेप्टेम्बर २००८ : ९ (↑)
  • डिसेम्बर २००८ : ९ (→)
  • मार्च २००८ : ७ (↑)
  • जून २००९ : ७ (→)
  • सेप्टेम्बर २००९ : ६ (↑)
  • डिसेम्बर २००८ : ६ (→)

  • मार्च २०१० : ५ (↑)
  • मे २०१० : ५ (→)
  • अगस्ट २०१० : ५ (→)
  • नोभेम्बर २०१० : ५ (→)
  • मार्च २०१० : ४ (↑)
  • जुलाई २०११ : ४ (→)
  • सेप्टेम्बर २०११ : ४ (→)
  • डिसेम्बर २०११ : ३ (↑)
  • मार्च २०१२ : ३ (→)
  • जून २०१२ : ३ (→)
  • अगस्ट २०१२ : ३ (→)
  • डिसेम्बर २०१२ : ३ (→)
  • मार्च २०१३: ३ (→)
  • जून २०१३ : ३ (→)