सामग्रीमा जानुहोस्

तृप्ती नदाकर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
तृप्ती नदाकर
जन्मतृप्ती नदाकर
(1969-01-02) जनवरी २, १९६९ (उमेर ५५)[१]
दार्जीलिङ
राष्ट्रियतानेपाल नेपाली
पेशाअभिनेत्री
कार्यकाल१९८३ – अहिलेसम्म
उचाइ१.६९ मी (५ फिट   इन्च)

तृप्ती नदाकर[२] नेपाली चलचित्र क्षेत्रको एक चर्चित अभिनेत्री हुन्।[३] उनले दर्जनभन्दा बढी नेपाली चलचित्रमा अभिनय गरिसकेकी छिन्। उनका सफल चलचित्रहरूमा सम्झना, कुसुमे रुमाल, साइनो, लाहुरे आदि छन्।[३] तृप्तीलाई २ दशक अधि एक नेपाली कथानाक चलचित्र साइनोमा काम गरेबापत १ लाख पचास हजार रूपैयाँ दिइएको थियोे।[१]

वर्ष शिर्षक कलाकारहरू
१९८३ सम्झना भुवन केसी, तृप्ती नदाकर
१९८५ कुसुमे रुमाल भुवन केसी, तृप्ती नदाकर, उदित नारायण झा
१९८७ साइनो डेनी डेन्जोङ्पा, भुवन केसी
१९८९ लाहुरे श्रवण घिमिरे, तृप्ती नदाकर, तुलसी घिमिरे
१९९२ कोसेली श्रवण घिमिरे, कृष्ण मल्ल
२००४ आमाको काख
२००६ दुनियाँ भुवन केसी, तृप्ती नदाकर, निखिल उप्रेती, निरुता सिंह
२००९ कुसुमे रुमाल २ तृप्ती नदाकर, निरज बराल, उषा रजक, रुबी भट्टराई
  • उत्कृष्ट सहायक अभिनेत्री, नेपाली फिल्म अवार्ड २०६४ (आमाको काख)

यो पनि हेर्नुहोस्

[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्री

[सम्पादन गर्नुहोस्]

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]