दशरथचन्द राजमार्ग

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search

पश्चिम नेपालको बैतडी स्थित यो सडकको नाम शहिद दशरथ चन्दको नामबाट नामांकन गरिएको छ । यो सडक डडेल्धुरा देखि बैतडी को झुलाघाट सम्म रहेको छ ।

नामाकरण[सम्पादन गर्ने]

हेर्नुहोस्[सम्पादन गर्ने]