सामग्रीमा जानुहोस्

मदन आश्रित राजमार्ग

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
रा05 shield}}
रा05
मदन आश्रित राजमार्ग
Madan Ashrit Highway
नक्सा
मदन आश्रित राजमार्ग रातो रेखामा देखाइएको छ।
H 5 at Mugling.jpg
मुग्लिन , मदन आश्रित राजमार्ग
मार्ग विवरण
सम्भारकर्ता सडक विभाग
लम्बाइ३३.२ किमी (२०.६ माइल)
इतिहाससन् २०१८ मा सम्पन्न
प्रमुख स्थानहरू
उत्तर अन्त्यमुग्लिन
दक्षिण अन्त्यनारायणघाट
स्थान
देशनेपाल
प्राथमिक
गन्तव्यहरू
मुग्लिन, नारायणघाट
राजमार्ग प्रणाली
H०४ H०६

मदन आश्रित राजमार्ग जसलाई मुग्लिन-नारायणघाट राजमार्ग पनि भनिन्छ, नेपालका सबैभन्दा व्यस्त अन्तर्राष्ट्रिय सडक सञ्जाल हो। यो राजमार्ग भएर दैनिक प्रायः २०,००० गाडीहरू सञ्चालन हुने गर्दछ भने अन्तर्राष्ट्रिय यातायातको ९०% भाग यसले ओगटेको छ। ३६ किलोमिटर लम्बाइ भएको यो राजमार्गले नारायणघाटमुग्लिन सहरलाई जोड्दछ। ३३.२ किलोमिटर लम्बाइ भएको यो राजमार्गको सडक खण्ड ५ मिटरदेखि ९–११ मिटरसम्म चौडा रहेको छ।[] यो राजमार्गको निर्माण कार्य वि.सं. २०७५ कार्तिकमा पूरा भइसकेको थियो। यो राजमार्गले पृथ्वी राजमार्गमहेन्द्र राजमार्गलाई जोड्ने कार्य गर्दछ।

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]