नेपाली सैनिक प्रतिष्ठान
स्वरूप
एक अनाथ पृष्ठको रुपमा रहेको, अन्य विकिपृष्ठसित नजोडिएको वा एक-दुईवटा लेखहरूसँग मात्र जोडिएको हुनसक्छ। कृपया सम्बन्धित लेखहरूलाई यस पृष्ठ सूत्रसँग जोड्न सहायता गर्नुहोस् |
| आदर्श वाक्य | ज्ञान सेवा नेतृत्व |
|---|---|
| प्रकार | निजी |
| विद्यार्थीहरू | १५०० |
| स्थान | |
| सम्बद्धता | त्रिभुवन विश्वविद्यालय |
| वेबसाइट | नेपाली सैनिक प्रतिष्ठान |
नेपाली सैनिक प्रतिष्ठान भक्तपुर जिल्लामा रहेको एक क्याम्पस हो । यसले त्रिभुवन विश्वविद्यालयसँग सम्बन्धन लिएको छ।[१]
इतिहास
[सम्पादन गर्नुहोस्]वि.सं २००८ मा छाउनीमा आर्मी स्कुलको स्थापना भएको थियो । करिब ३५ वर्ष पछि सुपि , नगरकोट र खरिपाटीमा स्कुलहरु खोलियो । वि.सं २०४३ पौष ११ मा खरिपाटीको स्कुल नगरकोट सारियो ।
सैन्य तालिम
[सम्पादन गर्नुहोस्]- अफिस क्याडेट कोर्स
- टि.ओ.बि.सि
- जे/एन.सि.ओ