पुनम घिमिरे
स्वरूप
पुनम घिमिरे | |
|---|---|
| जन्म | पुनम घिमिरे काठमाडौँ, नेपाल |
| उचाइ | १.६७ मी (५ फिट ५+१⁄२ इन्च) |
| उपाधि | मिस नेपाल १९९६ |
| सौन्दर्य प्रतियोगिता उपाधि विजेता | |
| कपालको रङ्ग | कालो |
| आँखाको रङ्ग | खैरौं |
| प्रमुख प्रतिस्पर्धा (हरू) | मिस नेपाल १९९६ मिस एसिया प्यासिफिक १९९६ |
पुनम घिमिरे तृतीय मिस नेपाल हुन्।[१] सन् १९९६मा भएको मिस नेपाल प्रतियोगिता उनले जितेकी हुन्।
मिस नेपाल प्रतियोगिता - १९९६
[सम्पादन गर्नुहोस्]काठमाडौँबाट उनले प्रतिनिधित्व गरेको मिस नेपाल १९९६ काठमाडौँ जेसिजले आयोजना गरेको थियो ।[२] प्रतियोगितामा प्रथम रनर-अप र द्वितीय रनर-अप क्रमशः कल्पना लोरेन र निर्मला बस्नेत भएका थिए।