सामग्रीमा जानुहोस्

झरना बज्राचार्य

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
झरना बज्राचार्य
जन्मझरना बज्राचार्य
सन् १९८१ जुन १
काठमाडौँ, नेपाल
राष्ट्रियतानेपाली
शिक्षा
  • सिद्धार्थ वनस्थली इन्सिट्च्युट
  • समाजशास्त्र (डिग्री)
पेशाअभिनेत्री मोडल, चित्रकार
चिनारीको कारणमिस नेपाल १९९७
उचाइ१.६५१ मी (५ फिट ५ इन्च)
जीवनसाथीराहुल अग्रवाल (मार्च २०१५   अहिलेसम्म)
मातापितारशिद र लालना बज्राचार्य

झरना बज्रचार्य नेपालकी एक चर्चित अभिनेत्री र मोडल हुन् ।[] उनको जन्म १९८१ जुन १ तारिखमा भएको हो । उनलाई नेपालको एक चर्चित नायीकका रूपमा लिइन्छ । उनको पहिलो र सफल चलचित्र युग देखि युग सम्म हो । उनलाई नेपाली चलचित्र उद्योगमा व्यवसायिकता ल्याउनमा प्रमुख भुमिका रहेको व्यक्तिका रूपमा पनि लिइन्छ । उनी १६ वर्षको उमेरमै मिस नेपाल १९९७ भएकी थिइन ।[]

वर्षशिर्षकभाषाभूमिका
१९९७हतियार नेपाली
१९९८भुतुक्कै भएँ नि नेपाली
२००१सिँउदोको सिन्दूर नेपाली
२००२अन्जुली नेपाली
२००२भाईटिका नेपाली
२००३माया गर्छु म नेपाली
२००३चाहन्छु म तिमीलाई नेपाली
२००३लभ इन नेपाल यस फिल्ममा उनले ग्ल्यामरस नृत्य गरेकाले चर्चा र बिबादमा आएकी थिइन् ।हिन्दी
२००४परें नि माया जालैमा नेपाली
२००४सञ्जीवनी नेपालीसञ्जीवनी
२००५फेरी अर्को साईनो नेपाली
२०१०कोही मेरो नेपालीदिब्या

ब्यक्तिगत जीवन

[सम्पादन गर्नुहोस्]

२०१५ को मार्चमा उनले राहुल अग्रवालसँग विवाह गरिन् ।[][]

सुरुवाती जीवन

[सम्पादन गर्नुहोस्]

पेशागत जीवनी

[सम्पादन गर्नुहोस्]
पुरस्कार र उपलब्धिहरू
पूर्वाधिकारी
मिस नेपाल वर्ल्ड
१९९७
उतराधिकारी
ज्योति प्रधान