पेपे (फुटबल खेलाडी)
स्वरूप
(पेपेबाट अनुप्रेषित)
|
पेपे २०१८ फिफा विश्वकपमा पर्चुगलबाट | ||||||||||||||||||||||
| व्यक्तिगत जानकारी | ||||||||||||||||||||||
|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|
| पुरा नाम | केप्लर लाभेरन लिमा फेरेइरा[१] | |||||||||||||||||||||
| जन्म मिति | २६ फेब्रुअरी १९८३[१] | |||||||||||||||||||||
| जन्म स्थान | मासेयो, ब्राजिल | |||||||||||||||||||||
| उचाइ | १.८८ मि[१] | |||||||||||||||||||||
| खेल्ने स्थान(हरू) | रक्षापंक्ति | |||||||||||||||||||||
| क्लब जानकारी | ||||||||||||||||||||||
वर्तमान टोली | पोर्टो | |||||||||||||||||||||
| सङ्ख्या | ३ | |||||||||||||||||||||
| युवा करियर | ||||||||||||||||||||||
| १९९५–२००१ | Corinthians-AL | |||||||||||||||||||||
| वरिष्ठ करियर* | ||||||||||||||||||||||
| वर्ष | टोली | उपस्थिति | (गोल) | |||||||||||||||||||
| २००१–२००२ | मारिटिमो बि | १४ | (१) | |||||||||||||||||||
| २००२–२००४ | मेरिटिमो | ६३ | (३) | |||||||||||||||||||
| २००४–२००७ | पोर्टो | ६४ | (६) | |||||||||||||||||||
| २००७–२०१७ | रियल म्याड्रिड | २२९ | (१३) | |||||||||||||||||||
| २०१७–२०१९ | बेसिकटास | ३३ | (५) | |||||||||||||||||||
| २०१९- | पोर्टो | ८६ | (६) | |||||||||||||||||||
| अन्तर्राष्ट्रिय करियर‡ | ||||||||||||||||||||||
| २००७– | पोर्चुगल | १२८ | (७) | |||||||||||||||||||
सम्मान
| ||||||||||||||||||||||
|
*क्लब घरेलु लिग उपस्थिति र गोल , अद्यवाधिक: १४ मे २०२२ ‡ राष्ट्रिय टोली उपस्थिति र गोल, अद्यवाधिक: १२ जुन २०२२ | ||||||||||||||||||||||
पेपे (ब्राजिली पोर्तुगाली: [ˈpɛpi]) नामले खेल दुनियाँमा परिचित केप्लर लाभेरन लिमा फेरेइरा पोर्चुगीज पेशेवर फुटबलर हुन जो पोर्टो र पोर्चुगल राष्ट्रिय फुटबल टिमका रक्षात्मक घेराका खम्बा मानिन्छन् । मार्टीमोबाट व्यवसायिक खेल जीवन सुरू गरेका उनले पोर्टो र रियल म्याड्रिडमा पनि आफ्नो सन्तुलित खेललाई लिएर अघि बढे । उत्कृष्ट रक्षापंक्ति भएर पनि बेला बेला विवादमा फँस्नु भने उनको विशेषता नै मानिन्छ । जन्मथलो ब्राजिल भएका पेपेले पोर्चुगलको राष्ट्रिय जर्सीमा १०० भन्दा बढी खेल खेलेर ७ गोल गरेका छन ।
अन्तराष्ट्रिय गोल
[सम्पादन गर्नुहोस्]| # | मिति | स्थान | विपक्षी | स्कोर | नतिजा | प्रतियोगिता |
|---|---|---|---|---|---|---|
| १. | ७ जुन २००८ | स्टेड डी जेनेभी, जेनेभी, स्विजरल्यान्ड | १–० | २–० | यूइएफए यूरो २००८ | |
| २. | ९ सेप्टेम्बर २००९ | स्टेडीयम पुस्काज फेरेन्स, बुडापेष्ट, हङ्गेरी | ०–१ | ०–१ | २०१० फिफा विश्वकप छनौट | |
| ३. | १३ जुन २०१२ | एरिना भिभ, भिभ, युक्रेन | ०–१ | २–३ | यूइएफए यूरो २०१२ |
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ १.० १.१ १.२ "FIFA Confederations Cup Russia 2017: List of players: Portugal" (PDF), FIFA, २० मार्च २०१८, पृ: ७, अन्तिम पहुँच २८ मार्च २०१८। वेब्याक मेसिन अभिलेखिकरण १२ जनवरी २०१९ मिति
बाह्य कडीहरू
[सम्पादन गर्नुहोस्]विकिमिडिया कमन्समा पेपे सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।