पेपे (फुटबल खेलाडी)

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
पेपे
Pepe 2018.jpg
पेपे २०१८ फिफा विश्वकपमा पर्चुगलबाट
व्यक्तिगत विवरण
पुरा नाम केप्लर लाभेरन लिमा फेरेइरा[१]
जन्म मिति (१९८३-०२-२६) २६ फेब्रुअरी १९८३ (उमेर ३६)[१]
जन्म स्थान मासियो, ब्राजिल
उचाई १.८८ मि[१]
खेल्ने स्थान रक्षापंक्ति
क्लबको विवरण
हालको क्लब बेसिकटास
नम्बर
युवा क्लब
१९९५–२००१ Corinthians-AL
सिनियर क्लब*
बर्ष क्लबहरू खेल (गोल)
२००१–२००२ मारिटिमो बि १४ (१)
२००२–२००४ मेरिटिमो ६३ (३)
२००४–२००७ पोर्तो ६४ (६)
२००७–२०१७ रियल म्याड्रिड २२९ (१३)
२०१७– बेसिकटास २३ (२)
राष्ट्रिय टिम
२००७– पर्चुगल ९९ (६)
  • बरिष्ठ फुटबल क्लबमा उपस्थिति तथा खेल्दा गरेको गोल (गोललाई घरेलु लिगमा गरेको गनिनेछ) नवीनतम जानकारी ११:०६, ११ मे २०१८ (युटिसी).


† राष्ट्रिय टिममा उपस्थिति तथा खेल्दा गरेको गोल नवीनतम जानकारी २१:०१, ३० जुन २०१८ (युटिसी)

पेपे (ब्राजिलियन पोर्जुगिज: [ˈpɛpi]) नामले खेल दुनियाँमा परिचित केप्लर लाभेरन लिमा फेरेइरा पोर्चुगीज पेशेवर फुटबलर हुन जो रियल म्याड्रिडपोर्चुगल राष्ट्रिय फुटबल टिमका रक्षात्मक घेराका खम्बा मानिन्छन् । मार्टीमोबाट व्यवसायिक खेल जीवन सुरू गरेका उनले पोर्टो र रियल म्याड्रिडमा पनि आफ्नो सन्तुलित खेललाई लिएर अघि बढे । उत्कृष्ट रक्षापंक्ति भएर पनि बेला बेला विवादमा फँस्नु भने उनको विशेषता नै मानिन्छ । जन्मथलो ब्राजिल भएका पेपेले पोर्चुगलको राष्ट्रिय जर्सीमा ६५ बढी खेल खेलेर ३ गोल गरेका छन ।

अन्तराष्ट्रिय गोल[सम्पादन गर्ने]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]

  1. १.० १.१ १.२ "FIFA Confederations Cup Russia 2017: List of players: Portugal" (PDF). FIFA. 20 March 2018. p. 7. Retrieved 28 March 2018.

बाह्य लिङ्कहरू[सम्पादन गर्ने]