पेपे (फुटबल खेलाडी)

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
पेपे
पेपे २०१८ फिफा विश्वकपमा पर्चुगलबाट
व्यक्तिगत जानकारी
पुरा नाम केप्लर लाभेरन लिमा फेरेइरा[१]
जन्म मिति (1983-02-26) २६ फेब्रुअरी १९८३ (उमेर ४१)[१]
जन्म स्थान मासियो, ब्राजिल
उचाइ १.८८ मि[१]
खेल्ने स्थान(हरू) रक्षापंक्ति
क्लब जानकारी
वर्तमान टोली
पोर्टो
सङ्ख्या
युवा करियर
१९९५–२००१ Corinthians-AL
वरिष्ठ करियर*
वर्ष टोली उपस्थिति (गोल)
२००१–२००२ मारिटिमो बि १४ (१)
२००२–२००४ मेरिटिमो ६३ (३)
२००४–२००७ पोर्टो ६४ (६)
२००७–२०१७ रियल म्याड्रिड २२९ (१३)
२०१७–२०१९ बेसिकटास ३३ (५)
२०१९- पोर्टो ८६ (६)
अन्तर्राष्ट्रिय करियर
२००७– पोर्चुगल १२८ (७)
*क्लब घरेलु लिग उपस्थिति र गोल , अद्यवाधिक: १४ मे २०२२
‡ राष्ट्रिय टोली उपस्थिति र गोल, अद्यवाधिक: १२ जुन २०२२

पेपे (ब्राजिली पोर्तुगाली: [ˈpɛpi]) नामले खेल दुनियाँमा परिचित केप्लर लाभेरन लिमा फेरेइरा पोर्चुगीज पेशेवर फुटबलर हुन जो पोर्टोपोर्चुगल राष्ट्रिय फुटबल टिमका रक्षात्मक घेराका खम्बा मानिन्छन् । मार्टीमोबाट व्यवसायिक खेल जीवन सुरू गरेका उनले पोर्टो र रियल म्याड्रिडमा पनि आफ्नो सन्तुलित खेललाई लिएर अघि बढे । उत्कृष्ट रक्षापंक्ति भएर पनि बेला बेला विवादमा फँस्नु भने उनको विशेषता नै मानिन्छ । जन्मथलो ब्राजिल भएका पेपेले पोर्चुगलको राष्ट्रिय जर्सीमा १०० भन्दा बढी खेल खेलेर ७ गोल गरेका छन ।

अन्तराष्ट्रिय गोल[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. १.० १.१ १.२ "FIFA Confederations Cup Russia 2017: List of players: Portugal" (PDF), FIFA, २० मार्च २०१८, पृ: ७, अन्तिम पहुँच २८ मार्च २०१८ 

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]