सामग्रीमा जानुहोस्

प्युठान नगरपालिका

(प्यूठान नगरपालिकाबाट अनुप्रेषित)
प्युठान नगरपालिका
प्युठान नगरपालिका प्युठान जिल्ला-को अवस्थिति
प्युठान नगरपालिका
प्युठान नगरपालिका लुम्बिनी प्रदेश-को अवस्थिति
प्युठान नगरपालिका
प्युठान नगरपालिका नेपाल-को अवस्थिति
प्युठान नगरपालिका
निर्देशाङ्क: २८°१४′ उत्तर ८२°५९′ पूर्व / २८.२४° उत्तर ८२.९९° पूर्व / 28.24; 82.99
देश नेपाल
प्रदेशलुम्बिनी प्रदेश
जिल्लाप्युठान
स्थापित२०७१ वैशाख २५
सरकार
  नगरप्रमुखविष्णुबहादुर योगी (नेकपा (माओवादी केन्द्र))
  उपप्रमुखदेवेन्द्र बर्मा (नेपाली काङ्ग्रेस)
क्षेत्रफल
  जम्मा१२८.९६ किमी (४९.७९ वर्ग माइल)
जनसङ्ख्या
  जम्मा४२,१३०
  घनत्व३३०/किमी (८५०/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपाली समय)
क्षेत्रीय सङ्केत+९७७-०८६
केन्द्रसाविक विजुवार गाविसको कार्यालय
वेबसाइटआधिकारिक वेबसाइट

प्युठान नगरपालिका प्युठान जिल्लाका २ नगरपालिकाहरू मध्ये एक हो।[] २०७१ वैशाख २५ मा, नगरपालिका घोषणा गर्दा प्युठान खलङ्गा, मरन्ठाना, दाखाक्वाडी, विजुवार, विजयनगर, धर्मावतीखैरा गाविसहरू समावेश गरिएको थियो भने २७ फागुन २०७३ मा, नगरपालिकाको क्षेत्रविस्तार गर्दा साविक प्युठान नगरपालिकाको साविकका ४, ६-१७ र १९ नम्बर वडाहरू (साविकका प्युठान खलङ्गाको वडा नम्बर ८ र खैरा गाविसको ३,६,७, र ८ वडाहरू), माझकोटजुम्रीकाँडा गाविसहरू यसमा गाभिएका थिए।[]

जनसङ्ख्या

[सम्पादन]

राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार प्युठान नगरपालिकाको कुल जनसङ्ख्या ४२,१३० रहेको छ भने यहाँ ५,५७८ घरधुरी रहेका छन्।[]


प्युठान नगरपालिकाको वडागत तथ्याङ्क
नयाँ वडासमावेश साविकका गाविसहरूजनसङ्ख्याक्षेत्रफल (वर्ग कि.मी.)जनघनत्व (व्यक्ति/वर्ग कि.मी.)
दाखाक्वाडी (३,८-९) र खैरा (३,६-८)३,३२५१४.९५२२२.४१
दाखाक्वाडी (१-२, ४-७)४,९७४१४.८६३३४.७२
विजयनगर३,९८६१०.६८३७३.२२
विजुवार (५-९) र प्युठान खलङ्गा (८)६,९२१११.६३५९५.१०
जुम्रीकाँडा४,४२०२१.५९२०४.७२
माझकोट३,२९५१२.६७२६०.०६
विजुवार (१-४)३,०३२४.९८६०८.८४
धर्मावती५,८२५१३.०४४४६.७०
मरन्ठाना (१-४)३,२९७१३.३५२४६.९७
१०मरन्ठाना (५-९)३,०५५११.२१२७२.५२
जम्मा४२,१३०१२८.९६३२६.६९

टिप्पणीहरू

[सम्पादन]

    सन्दर्भ सामग्रीहरू

    [सम्पादन]
    1. "स्थानीय तह निर्वाचन २०७९" (नेपालीमा), कान्तिपुर दैनिक, अन्तिम पहुँच ०९ साउन २०८१
    2. 1 2 "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच २९ जेठ २०८१
    3. "हेर्नुहोस्, तपाईँ कुन गाउँपालिका वा नगरपालिकामा पर्नुभयो?", सेतोपाटी, अन्तिम पहुँच फाल्गुन २०७३ अभिलेखिकरण २०१७-०३-१२ वेब्याक मेसिन
    4. प्युठान खलङ्गा गाविसको १-७,९ नम्बर वडाहरू र खैरा गाविसको १-२,४-५,९ नम्बर वडाहरू मल्लरानी गाउँपालिकामा गाभिएको थियो।

    बाह्य कडीहरू

    [सम्पादन]