प्योङ्गयाङ्ग
प्योङ्गयाङ्ग उत्तर कोरियाको राजधानी शहर हो।
इतिहास[सम्पादन गर्ने]
कोरियाली किंबदन्ती अनुसार प्योङ्गयाङ्ग इसा पुर्व ११२२ मा स्थापना भएको थियो ।
भूगोल[सम्पादन गर्ने]
प्योङ्गयाङ्ग उत्तर कोरियाको पश्मिम मध्य भाग तिर रहेको छ।
मौसम[सम्पादन गर्ने]
चलन[सम्पादन गर्ने]
खेलकुद[सम्पादन गर्ने]
फुटबल प्योङ्गयाङ्गको सबैभन्दा लोक प्रिय खेल हो ।
अर्थतन्त्र[सम्पादन गर्ने]
प्योङ्गयाङ्ग उत्तर कोरियाको अर्थतन्त्रको केन्द्र बिन्दु हो कोइला फलाम र चुनको प्रचुर मात्रामा खानि रहेकोले कोरियाली युद्ध पछि विकास भएको पहिलो औधओगिक शहर पनि प्योङ्गयाङ्ग नै हो ।
यातायात[सम्पादन गर्ने]
प्योङ्गयाङ्ग देशको मुख्य हब हो यहाँ सडक , रेलमार्ग र हवाई मार्गको संजाल रहेको छ जसले आन्तरिक र बाह्य गन्तब्यलाइ जोडेको छ रेल सेवाले छिमेकी शहर दंदोंग र मस्को लाई जोडेको छ ।
शिक्षा[सम्पादन गर्ने]
किम इल-सुङ विश्वविद्यालय उत्तर कोरियामा स्थापना भएको पहिलो विश्वविद्यालय हो । यस विश्वविद्यालयको स्थापना सन् १९४६ अक्टोबर १ मा भएको थियो । राष्ट्रको राजधानी प्योङयाङमा स्थापित यस विश्वविद्यालयले १५ हेक्टर जग्गा ओगटेको छ । मुख्य शैक्षिक भवनहरूसँगै यस विश्वविद्यालयमा १० छुट्टा छुट्टै कार्यालयहरू, ५० प्रयोगशाला, पुस्तकालयहरू, सङ्ग्रहालय, एउटा मुद्रण छापाखाना, एउटा अनुसन्धान तथा विकास केन्द्र, सजावट भवन र एउटा अस्पताल रहेको छ ।।
स्वास्थ[सम्पादन गर्ने]
भगिनी शहर[सम्पादन गर्ने]
![]() |
विकिमिडिया कमन्समा प्योङ्गयाङ्ग सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्। |