विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
तुलसी भगत (अङ्ग्रेजी: Tulsi Bhagat) एक नेपाली विकिमिडियन, अनलाइन तथा सामाजिक कार्यकर्ता हुन्। उनलाई विकिमिडिया भारतले महिनाको प्रमुख विकिमिडियनको रूपमा सम्मानित गरेका हुन्। उनी विकिपिडिया सम्बन्धी जागरूकता अभियान (नेपालमा विकी जागरूकता अभियान) संयोजक गर्नका लागि प्रसिद्ध हुन्।
- Bista, Kamal, "२१ वर्षीय तुलसीको मैथिली ‘विक्सनरी’ सपना" [21 year old Tulsi's Maithili 'Wiktionary' dream], Farakdhar, अन्तिम पहुँच २४ जनवरी २०२१।
- Tharu, Bunu, "जनकपुरका युवा जसले मैथिली विकिपिडियाको सुरुवात गरे" [Youth from Janakpur who started Maithili Wikipedia], eKantipur (नेपालीमा), Kantipur Publications, अन्तिम पहुँच २५ जनवरी २०२१।
- "मैथिली विकिपिडिया स्थापना गरेर जो विश्वका १८ योगदानकर्ताभित्र छानिए"।
- "जनकपुरका 'तुलसी भगत' जसले विश्वव्यापी सम्मानबाट मधेश र देशको शान बढाए", Newsbureau Nepal (नेपालीमा), अन्तिम पहुँच ५ फेब्रुअरी २०२१।
- "मैथिली विकिपिडियाका संस्थापक २१ वर्षिय नेपाली युवा, जो विश्वका टप १८ योगदानकर्तामा छानिए"।
- "Wikipedia świętuje 20 lat istnienia. Internetowa encyklopedia tworzona jest w 316 językach", Radio Olsztyn (pl-PLमा)।
- "Meet some featured Wikimedia volunteers from India", Wikimedia Foundation, ३ जुलाई २०१८।
- "विराटनगरमा विकी जागरूकता अभियान सुरु हुदैँ", OB Media, १४ मे २०१९।
- Contributor, MisinfoCon Guest (७ डिसेम्बर २०२०), "The Role of Photos in Information Reliability and Credibility", Medium (अङ्ग्रेजीमा)।
- "कोरोना भाइरस बारे भ्रामक सूचना फैलन नदिन ‘विकि फर कोभिड १९’ अभियान", ictech news (npमा)।
- Today, News (७ नोभेम्बर २०१५), "मैथिली विकीपिडियाको पहिलो वर्षगाँठ", News Today।