भूमरी
Jump to navigation
Jump to search
(प्रकृति सम्बन्धि लेखको भाग) |
मौसम |
---|
![]() |
भूमरी जमीनको सतह र आँधी सहितको बादललाई जोडेर घुम्दै बनेको सोली आकारको वा खम्बा आकारको हावाको हिंस्रक आकृती हो । यसलाई चक्रवात पनि भन्ने गरिन्छ ।[१]
चक्रवात अथवा भूमरी वायुको उच्च चाप तथा निम्न चापको कारण सृजना हुने गर्छ। दुई फरक चाप क्षेत्रका सन्तृप्त वायुहरू आपसमा संकुचन हुँदा वायु जोडसँग बृत्त आकारमा घुम्दछ। यसरी घुम्दै वायु पृथ्वीको सतहबाट माथितिर उठ्छ जसले ठूलो विनास पनि गर्दछ। कतिपय क्षेत्रमा चक्रवातले ठूलो वर्षा पनि गराउँछ। चक्रवातलाई विभिन्न ठाउँमा विभिन्न नामाकरण गरिएको हुन्छ।
सन्दर्भ सूची[सम्पादन गर्ने]
- ↑ "merriam-webster.com", merriam-webster.com, अन्तिम पहुँच २०१२-०९-०३।
![]() |
विकिमिडिया कमन्समा Tornadoes सम्बन्धी अन्य सामग्रीहरू रहेका छन् । |