वर्षा ऋतु
बर्षाऋतु (बर्षाकाल) हिन्दू ऋतु अनुसार ६ वटा ऋतु मध्यको एक ऋतु हो। गृष्मऋतु पछि बर्षाऋतु आउँछ। बर्षाऋतुमा प्राय: बर्षा हुने हुनाले यो ऋतुको नाम बर्षाऋतु पर्न गएको हो। हिन्दू महिनाहरूका श्रावण र भाद्र २ महिना बर्षा ऋतुमा पर्दछन्।
सन्दर्भ सूचीहरू[सम्पादन गर्ने]
बाह्य लिङ्कहरू[सम्पादन गर्ने]
![]() |
विकिमिडिया कमन्समा Wet seasonसम्बन्धी अन्य सामग्रीहरू रहेका छन् । |
यि पनि हेर्नुहोस्[सम्पादन गर्ने]
|