वायु प्रदूषण

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
(वायु प्रदुषण बाट पठाईएको)
चित्रमा वायु प्रदूषण देखाइएको छ ।

वायु प्रदूषण भनेको विभिन्न रासायनिक पदार्थ, धुवाँ, धुलो आदि हावामा मिसिन गई हावा दुषित हुनु हो वा स्वच्छ हावामा विविध कारणहरूले परिवर्तन आई मानव वा कुनै प्राणीको स्वास्थयमा नकारात्मक असर पार्ने खालको हुनु हो ।

वायु प्रदुषणकारण मानव स्वास्थ मा पर्ने असर

बाह्य कडी[सम्पादन गर्नुहोस्]