महादेवस्थान, खोटाङ
(महादेवस्थान बाट पठाईएको)
महादेवस्थान, खोटाङ | |
---|---|
देश | ![]() |
अञ्चल | सगरमाथा |
जिल्ला | खोटाङ |
जनसङ्ख्या (२०६८)[१] | |
• जम्मा | २७६७ |
समय क्षेत्र | युटिसी+५:४५ (नेपालको प्रमाणिक समय) |
क्षेत्रीय सङ्केत | ०३६ |
वेबसाइट | ddckhotang |
महादेवस्थान, खोटाङ खोटाङ जिल्लामा अवस्थित एक गाउँ विकास समिति हो। यस गाविस पूर्वी नेपालको पहाडी भूभागमा अवस्थित छ । यस गाविस को वार्ड नम्बर ४ मा प्रसिद्ध हलेसी महादेव गुफा तथा मन्दिर रहेको छ। यस गुफा’को प्राकृतिक भू-बनोटको संरचनासमेत विश्वमै अनौठो मानिन्छ ।जसको पूर्व मा धितुङ र पश्चिम दुर्छिम गाविस र छापडाँडा गाउँ रहेको छ।
जनसङ्ख्या[सम्पादन गर्नुहोस्]
नेपालको सन् २०११ को जनगणना अनुसार महादेवस्थानको ५८३ घर धुरीमा कुल जनसङ्ख्या २,७६७ रहेको छ।[१]
सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]
- ↑ १.० १.१ "नेपालको राष्ट्रिय जनगणना २०६८ (गाविस तह)", नेपाल सरकार, राष्ट्रिय योजना आयोग, नवम्बर २०१२।
बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]