महाभारत (२०१३ चलचित्र)

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
महाभारत
फिल्मको प्रचार पोस्टर
निर्देशकअमान खान
निर्माता
  • कौशल कांतिलाल गदा
  • धवल जयंतिलाल गदा
कलाकार
सङ्गीतकारराजेन्द्र शिव
स्टुडियोपेन इन्डिया प्राइवेट लिमिटेड
वितरकपेन इन्डिया प्राइवेट लिमिटेड
प्रदर्शन
  • २७ डिसेम्बर २०१३ (२०१३-१२-२७)
देशभारत
भाषाहिन्दी
लगानी५० करोड (यु.एस $७ मिलियन)
कमाइ१.५ करोड (यु.एस $220,000)

महाभारत २०१३ मा प्रदर्सन[२]भएको भारतीय 3D कार्टून फिल्म हो । यो फिल्म मा अमिताभ बच्चन,माधुरी दीक्षित,अजय देवगन,विद्या बालन,सनी देओल|,अनिल कपूर,जैकी श्राफ,मनोज बाजपेयी र दीप्ती नवल मुख्य भुमिकामा छन् ।[३]यो फिल्म महाभारत नामक प्रख्यात ग्रथ का आधार मा बनाइएको हो ।

स्वर पात्रहरू[सम्पादन गर्ने]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]

बाह्य लिङ्कहरू[सम्पादन गर्ने]