मानपुर मैनापोखर
मानपुर मैनापोखर | |
---|---|
देश | ![]() |
अञ्चल | भेरी अञ्चल |
जिल्ला | बर्दिया |
जनसङ्ख्या (2011) | |
• जम्मा | २०००० |
समय क्षेत्र | युटिसी+५:४५ (नेपालको प्रमाणिक समय) |
क्षेत्रीय सङ्केत | ०८४ |
मानपुर मैनापोखर नेपालको मध्यपश्चिमाञ्चल विकास क्षेत्र, भेरी अञ्चलको बर्दिया जिल्लामा अवस्थित गाँउ विकास समिति हो। यो गा.बि.स. मा बढै्या ताल पर्द्छ, जुन बर्दिया जिल्लामा रहेको सबभन्दा ठुलो ताल हो। यस ठाँउबाट भारतको सिमाना ३ कि.मि. छ। यहाँबाट गुलरिया १८ कि.मि. र नेपालगञ्ज उपमहानगरपालिका २० कि.मि. टाढा रहेको छ।

धर्म संस्कृति[सम्पादन गर्नुहोस्]
यस ठाउँमा हिन्दु,इस्लाम,इसाई धर्मावलम्बीको बसोबास रहेको छ। सथे बढी मात्रामा हिन्दुको बसोबास रहेको छ। यो गाउँ संस्कृतिक र धार्मिक दृस्टिकोणले निक्कै नै विभिधतापूर्ण छ। यहाँका बासिन्दाहरू हिन्दू, मुसलमान, बौद्ध लगायत अरू थुप्रै धर्ममा आस्था राख्दछन्। त्यस्तै, यहाँका बासिन्दाहरू विभिन्न सम्प्रदाय, जात-जाती र मूलका छन्। यो गाउँ नेपालको शान्तिपूर्ण बहूसांस्कृतिक सहर हो र यहाँका मानिसहरू एकआपसमा निक्कै सौहार्दपूर्ण वातावरणमा बस्दछन्।
जातजाति बसोबास[सम्पादन गर्नुहोस्]
यहाँ थारु, बाहुन,क्षेत्री, गुरुङ,मगर, आदिको बसोबास रहेको छ। साथै थारु,बाहुनको बहुल्यता रहेको छ।
सैक्षिक संस्थाहरु[सम्पादन गर्नुहोस्]
- श्री सारदा उच्च माध्यमिक विद्यालय
- श्री जनता माध्यमिक विद्यालय
- बर्दिया एकेडेमी
- मूनलाइट एकेडेमी
- कृष्णसार विद्या निकेतन
यो पनि हेर्नुहोस[सम्पादन गर्नुहोस्]
सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]
बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]