मुजफ्फरपुर जिल्ला
स्वरूप
(मुजफ्फरपुरबाट अनुप्रेषित)
मुजफ्फरपुर जिल्ला | |
---|---|
देश | भारत |
राज्य | बिहार |
प्रशासनिक विभाजन | तिरहुत |
सदरमुकाम | मुजफ्फरपुर |
सरकार | |
• लोकसभा निर्वाचनक्षेत्र | Muzaffarpur, Vaishali |
• विधानसभा क्षेत्र | Gaighat, Aurai, Minapur, Bochahan, Sakra, Kurhani, Muzaffarpur, Kanti, Baruraj, Paroo, Sahebganj |
क्षेत्रफल | |
• जम्मा | ३,१७३ किमी२ (१२२५ वर्ग माइल) |
जनसङ्ख्या (२०११) | |
• जम्मा | ४,८०१,०६२ |
• घनत्व | १५००/किमी२ (३९००/वर्ग माइल) |
सङ्ख्या | |
• साक्षरता | ६३.४% |
• लिङ्ग अनुपात | ९०० |
मुख्य राजमार्गहरू | NH 57, NH 28, NH 77, NH 102, NH 527C |
वेबसाइट | आधिकारिक वेवसाईट |
मुजफ्फरपुर बिहार प्रान्तको ठूला शहरहरू मध्य एक हो। तिरहुत प्रमण्डलको अंतर्गत यो एउटा जिल्ला तथा सदरमुकाम पनि हो। आफ्नो सूती वस्त्र उद्योग, आँप र लीची जस्तो फलहरूको राम्रो उत्पादनको लागि यो जिल्ला विश्वमा जानिन्छ। उत्तरमा पूर्वी चंपारण र सीतामढी, दक्षिणमा वैशाली र सारण, पूर्वमा समस्तीपुर र दरभंगा तथा पश्चिममा गोपालगञ्ज जिल्लाहरूबाट मुजफ्फरपुर जिल्ला घेरियेको छ। बज्जिका यहाँको बोली र हिन्दी तथा उर्दू यहाँको मुख्य भाषाहरू हुन।
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]