मुस्ताङ १ (निर्वाचन क्षेत्र)

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
(मुस्ताङ १बाट अनुप्रेषित)
मुस्ताङ १
संसदीय निर्वाचन क्षेत्र
गण्डकी प्रदेशमा मुस्ताङ १
प्रदेशगण्डकी प्रदेश
जिल्लामुस्ताङ जिल्ला
वर्तमान निर्वाचन क्षेत्र
गठनसन् १९९१
राजनीतिक दलनेपाली कांग्रेस
संसद सदस्ययोगेश गौचन थकाली

मुस्ताङ १ नेपालको मुस्ताङ जिल्लाको संसदीय निर्वाचन क्षेत्र हो। यो निर्वाचन क्षेत्र ३१ अगस्ट २०१७ मा पेश गरिएको निर्वाचन क्षेत्र निर्धारण आयोग प्रतिवेदनमा अस्तित्वमा आएको थियो।[१]

सम्मिलित क्षेत्रहरू[सम्पादन गर्नुहोस्]

मुस्ताङ १ ले मुस्ताङ जिल्लाको सम्पूर्ण भाग समेटेको छ।

प्रदेश सभा खण्डहरू[सम्पादन गर्नुहोस्]

गण्डकी प्रदेश सभा क्षेत्रलाई निम्नलिखित खण्डहरूमा विभाजन गरिएको छ:

  • मुस्ताङ १ (क)
  • मुस्ताङ १ (ख)

संसद सदस्य[सम्पादन गर्नुहोस्]

संसद/संविधान सभा[सम्पादन गर्नुहोस्]

निर्वाचन सदस्य दल
२०४८ ओम विकास गौचन नेकपा एमाले
२०५१ सुशीलमान शेरचन नेपाली कांग्रेस
२०५६ रोमय गौचन थकाली
२०६४ चन्द्रबहादुर गुरुङ नेकपा एमाले
२०७० रोमय गौचन थकाली नेपाली कांग्रेस
२०७४ प्रेमप्रसाद तुलाचन नेकपा एमाले
मे २०१८ नेकपा एमाले
२०७९ योगेश गौचन थकाली नेपाली कांग्रेस

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "CDC submits its report with 165 electoral constituencies" (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०१८-०४-२५