सामग्रीमा जानुहोस्

राष्ट्रिय खेलकुद परिषद्, नेपाल

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
राष्ट्रिय खेलकुद परिषद् (राखेप)
सङ्क्षिप्त नामराखेप
आदर्श वाक्य"स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद"
गठनवि.सं २०१७
लक्ष्यखेलकुद प्रशासन
प्रधान कार्यालयकाठमाडौँ, नेपाल
सदस्यता
सङ्घ
आधिकारिक भाषाहरू
नेपाली
मन्त्री
बब्लु गुप्ता
उपाध्यक्ष
धुर्व आचार्य
सदस्य सचिब
राम चरित्र मेहता

राष्ट्रिय खेलकुद परिषद्, नेपाल को २०२१ मा राष्ट्रिय पञ्चायतबाट खेलकुद ऐन पारित गरी औपचारिक सुरुवात भएको मानिन्छ। यसलाई छोटकरीमा राखेप भनिन्छ ।

राखेपको कार्यकारी-प्रमुख यसका सदस्यसचिव रहन्छन् । हालका सदस्य-सचिवहरूः

  1. . होराप्रसाद जोशी
  2. . सुशील शमशेर जबरा
  3. खड्गविक्रम शाह
  4. . शरदचन्द्र शाह
  5. . इन्दुबहादुर शाही
  6. . युद्धविक्रम शाह
  7. . राजबहादुर सिंह
  8. . रुक्म शमशेर राणा
  9. . केशव स्थापित
  10. . शरदकुमार भट्टराई
  11. . बद्रीनाथ श्रेष्ठ
  12. . जीवनराम श्रेष्ठ
  13. . बिनोदशंकर पालिखे
  14. . किशोरबहादुर सिंह
  15. . हरिबाबु चौधरी
  16. . युवराज लामा
  17. केशवकुमार विष्ट
  18. रमेशकुमार सिलवाल
  19. टंकलाल घिसिङ
  20. राम चरित्र यादब

सम्पर्क ठेगाना

[सम्पादन गर्नुहोस्]

राष्ट्रिय खेलकुद परिषद्, नेपाल सचिवालय
त्रिपुरेश्वर, काठमाडौँ, नेपाल
फोन: ०१-४-२६१८७३
फ्याक्स: ०१-४-२६१७६६
ईमेल: secretariat@nsc.gov.np

बाहिरी लिङ्कहरू

[सम्पादन गर्नुहोस्]

आधिकारीक वेबसाईट

[सम्पादन गर्नुहोस्]

राष्ट्रिय खेलकुद परिषद्, नेपाल वेब्याक मेसिन अभिलेखिकरण २०१०-०२-०९ मिति