सामग्रीमा जानुहोस्

रुपैयाँ एक

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
(रूपैयाँ एकबाट अनुप्रेषित)
रूपैयाँ एक
(नेपाल)
मूल्यरू १ १०० पैसा
सुरक्षा सुविधासुरक्षा धागो
मुद्रण वर्षसेप्टेम्बर २००८ – वर्तमान
अगाडि
डिजाइनपशुपतिनाथ
डिजाइन मितिवि.स. २०३८
पछाडी
डिजाइनकस्तुरी
डिजाइन मितिबी.स. २०३८

रुपैयाँ एक (रु.एक,१) एक नेपाली बैङ्क नोट हो। जसलाई नेपाल राष्ट्र बैङ्कद्वारा निस्कासन गरिन्छ। हाल यसको प्रचलन रहेको छैन। सबैभन्दा सानो मूल्यको यो नोट श्री ५ वीरेन्द्र शाहाको वंशनाससँग-सँगै बन्द गरियो। अन्तिम पटक यो नोट राजकुमार वा राजा दिपेन्द्रको तस्बिर अङ्कित गरेरसमेत सार्वजनिक भएको थियो।

शीर्षक रहेको
रंग खैरो/कालो
जनावर कस्तुरी
मन्दिर/अन्य पशुपतिनाथ

अन्य चित्रहरू

[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामाग्रीहरू

[सम्पादन गर्नुहोस्]

बाह्य सुत्रहरू

[सम्पादन गर्नुहोस्]