सामग्रीमा जानुहोस्

ललितपुर १ (निर्वाचन क्षेत्र)

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
(ललितपुर १बाट अनुप्रेषित)
ललितपुर १
संसदीय निर्वाचन क्षेत्र
बागमती प्रदेशमा ललितपुर १
प्रदेशबागमती प्रदेश
जिल्लाललितपुर जिल्ला
वर्तमान निर्वाचन क्षेत्र
गठन२०४८
राजनीतिक दलनेपाली कांग्रेस
सदस्य(हरू)उदयसम्शेर राणा

ललितपुर १ नेपालको ललितपुर जिल्लाको तीन संसदीय निर्वाचन क्षेत्र मध्ये एक हो। यो निर्वाचन क्षेत्र २०७४ भदौ १५ मा पेश गरिएको निर्वाचन क्षेत्र निर्धारण आयोग प्रतिवेदनमा अस्तित्वमा आएको थियो।[][]

सम्मिलित क्षेत्रहरू

[सम्पादन गर्नुहोस्]

ललितपुर १ संसदीय क्षेत्रमा महाङ्काल गाउँपालिका, बागमती गाउँपालिका, कोन्ज्योसोम गाउँपालिकागोदावरी नगरपालिकाको १–११ र १३ नम्बर वडा रहेका छन्।

प्रदेश सभा खण्डहरू

[सम्पादन गर्नुहोस्]

बागमती प्रदेश सभा क्षेत्रलाई निम्नलिखित खण्डहरूमा विभाजन गरिएको छ:

  • ललितपुर १ (क)
  • ललितपुर १ (ख)
निर्वाचन सदस्य दल
२०४८ मिठाराम शर्मा बजगाईं नेकपा एमाले
२०५६ सुशीला नेपाल
२०६४ वर्षमान पुन नेकपा (माके)
जनवरी २००९ नेकपा (माके)
२०७० उदयसम्शेर राणा नेपाली कांग्रेस
२०७४ नवराज सिलवाल नेकपा एमाले
मे २०१८ नेकपा
मार्च २०२१ नेकपा एमाले
२०७९ उदयसम्शेर राणा नेपाली कांग्रेस

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. तुफान न्यौपाने। "निर्वाचन क्षेत्र: जनसङ्ख्यालाई ९०% र भूगोललाई १०%" (नेपाली) भाषा)। हिमाल खबर। सङ्ग्रह मिति १४ मार्च २०२२ 
  2. "१६५ निर्वाचन क्षेत्र बन्दा तपाईंंको जिल्लामा कति वटा सिट?" (नेपाली) भाषा)। पहिलो पोस्ट। सङ्ग्रह मिति १४ मार्च २०२२