विकिपिडिया:प्रमुख लेख/आवेदनहरू/जयन समूह
जयन समूह
[सम्पादन गर्नुहोस्]|
जयन समूह (अरबी: مجموعة زين) (उच्चारण = जयन मजमुअ) वा जयन मोबाइल सञ्चार समूह कुवेतमा आधारित एक बहुराष्ट्रिय दूरसञ्चार कम्पनी हो। यो सन् १९८३ मा मध्य पूर्व र अफ्रिकाको पहिलो दूरसञ्चार कम्पनीको रूपमा यो स्थापना भएको थियो। हाल जयन यस क्षेत्रको सबैभन्दा दूरसञ्चार कम्पनीहरू मध्ये एक हो जसको ३१ मार्च २०१९ मा ५ करोड भन्दा बढी ग्राहकहरू रहेका थिए। यो १९८३ मा कुवेतमा मोबाइल दूरसञ्चार कम्पनीको रूपमा स्थापित भएको थियो र पछि यसलाई सन् २००७ मा जयनको रूपमा पुनर्गठन गरिएको थियो। अफ्रिका र मध्य पूर्वमा गरि यसले ८ वटा देशहरूमा सेवा प्रदान गर्दछ। कम्पनीका उपाध्यक्ष र समूहका प्रमुख कार्यकारी अधिकृत बिदर नासर अल-खराफी हुन्। उनी मार्च २०१७ मा यस पदहरूमा नियुक्त भएका थिए। जयनको प्रधान कार्यालय कुवेतको राजधानी कुवेत सहरमा अवस्थित छ। ३० जुन २०२० सम्म यसमा ४.७६ करोड ग्राहकहरू आवद्ध छन्। यसले कुवेत, बहराइन, साउदी अरब, जोर्डन, इराक, सुडान, दक्षिण सुडान र लेबनानमा गरि जम्मा ८ वटा देशहरूमा दूरसञ्चार सेवा प्रदान गर्दछ। यसको अतिरिक्त जयनले मोरोक्कोको प्रमुख दूरसञ्चार कम्पनी इन्वीको पनि १५.५% भागको नियन्त्रण गरेको छ। जयन यसले सेवा गर्ने दूरसञ्चार समुदायको महत्त्वपूर्ण साझेदार हो। यो विश्वव्यापी स्तरको मोबाइल सेवाहरू प्रदान गर्न कटिबद्ध छ। (पूरा पढ्नुहोस्...)
|
प्रमुख लेख समन्वय समितिको सदस्यले भर्ने
प्रमुख लेख समन्वय समितिको तर्फबाट हस्ताक्षर --
|
समर्थन
[सम्पादन गर्नुहोस्]- आवेदनकर्ताकाे रूपमा समर्थन - पर्वत सुबेदी (कुरा गर्ने) ०८:४३, १६ अगस्त २०२० (नेपाली समय)
