यो पृष्ठ प्रयोगकर्ताको लागि ढाँचा:प्रमुख समाचारको लागि नयाँ खबर सुझाव दिने मञ्च हो। यहाँ छलफलद्वारा कुन खबरलाई मुख्यपृष्ठमा प्रदर्शित गर्न उपयुक्त हुन्छ भन्ने बारेमा छलफल गरिन्छ।
अली खामेनेई
इजरायल र संयुक्त राज्य अमेरिकाले इरानमाथि गरेको आक्रमणमा इरानका सर्वोच्च नेता अली खामेनेई (चित्रित) सहित अन्य वरिष्ठ अधिकारीहरूको मृत्यु भएको छ।
सबैभन्दा पहिले विकिपिडिया:प्रमुख समाचारमा गएर कुन प्रकारले समाचार मुख्यपृष्ठमा राख्ने गरिन्छ भभन्ने बारेमा समाचार मापदण्ड हेर्नुहोला।
नयाँ खबरसँग सम्बन्धित लेखलाई सुधार गर्नुहोस् वा सुधार गर्नका लागि लेख खोज्नुहोस्।
"नयाँ खबर" बटनलाई थिचेर फारम भर्नुहोस्। जुन दिन घटना घटेको थियो (मिति (प्रमाणिक समयको अनुसार) त्यसको नामले अनुभाग बन्नेछ।
यदि अनुभाग पहिले देखि त्यहाँ छ अर्थात एउटा मितिमा दुई वा दुई भन्दा बढी खबर छ भने पहिले देखि निर्माण गरिसकिएको अनुभागमा {{प्रमुख समाचार उम्मेदवार}} को प्रयोग गर्नुहोस ("नयाँ खबर" बटनलाई नै थिच्नुहोला)।