"विकिपिडिया:अन्य प्रयोगकर्ता अधिकारहरूको लागि निवेदन" का संशोधनहरू बिचको अन्तर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Content deleted Content added
सा +Done
पङ्क्ति १५६: पङ्क्ति १५६:
* {{समर्थन}} छ। - [[User:Pitambar Bhattarai|Pitambar Bhattarai]] ([[User talk:Pitambar Bhattarai|कुरा गर्ने]]) १०:५४, २३ अप्रिल २०२० (नेपाली समय)
* {{समर्थन}} छ। - [[User:Pitambar Bhattarai|Pitambar Bhattarai]] ([[User talk:Pitambar Bhattarai|कुरा गर्ने]]) १०:५४, २३ अप्रिल २०२० (नेपाली समय)
{{done}} अधिकार प्रदान गरियो।--[[User:Biplab Anand|'''<font color="#008000"><b>बिप्लब आनन्द</b></font>''']] [[User_talk:Biplab Anand|(<small>'''म सँग कुरा गर्नुहोस'''</small>)]] २१:४४, २५ अप्रिल २०२० (नेपाली समय)
{{done}} अधिकार प्रदान गरियो।--[[User:Biplab Anand|'''<font color="#008000"><b>बिप्लब आनन्द</b></font>''']] [[User_talk:Biplab Anand|(<small>'''म सँग कुरा गर्नुहोस'''</small>)]] २१:४४, २५ अप्रिल २०२० (नेपाली समय)

==== Pitambar Bhattarai ====
{{sr-request
|status = <!--don't change this line-->
|user name = Pitambar Bhattarai
}}
:''१५ मे २०२० ०५:३७ युटिसी भन्दा पूर्व नसकिने''
नेपाली विकिपिडियामा रहेका मीडियाविकि तथा विभिन्न सुरक्षित ढाँचाहरूमा सुधारहरू आवश्यक रहेको हुँदा सुधार कार्यको लागि ढाँचा सम्पादक अधिकारको लागि निवेदन गरेको छु। धन्यवाद! [[User:Pitambar Bhattarai|Pitambar Bhattarai]] ([[User talk:Pitambar Bhattarai|कुरा गर्ने]]) ११:२२, १ मे २०२० (नेपाली समय)

११:२२, १ मे २०२० जस्तै गरी पुनरावलोकन

 विशेषाधिकार निवेदन
 प्रशासक
 प्रबन्धक
 बोट
 खाता निर्माताहरू
 आईपी रोक माफी
 अन्य प्रयोगकर्ता अधिकार
(विविध)
 अस्थायी स्वीकृत निवेदनहरू
 

अन्य प्रयोगकर्ता अधिकार

अन्य प्रयोगकर्ता अधिकारहरू जस्तै ढाँचा सम्पादकहरू (Template editor),समिक्षक (Reviewers), स्वनिर्धारित प्रयोगकर्ताहरु/गस्तीकर्ताहरू (Patrollers), आयातकर्ताहरु, ट्रान्स विकि आयातकर्ताहरु, पर्यवेक्षक (Oversighters), प्रयोगकर्ता जाँच (CheckUser) तथा OAuth administratorsका लागि यहाँ निवेदन गर्न सकिन्छ ।

आवश्यकताहरू

विकिपिडियामा देहायका पदहरू प्राप्त गर्नको लागी प्रयोगकर्ताहरूलाई निम्न चरणहरूको आवश्यक पर्दछ:-

  • विकिपिडियाको बारेमा राम्रो जानकारी राख्नुका साथै पृष्ठहरूलाई सम्पादन, अनुप्रेषण, फाइल लोकेट, श्रेणीकरण, ढाँचाको प्रयोग इत्यादी काम गर्न दक्ष हुनु पर्ने छ ।
  • विकिपिडियामा खाता खोलेर कम्तिमा पनि १०००+ सम्पादन गरेको हुनु पर्ने छ ।
  • नेपाली भाषाका साथै अन्य भाषाहरूको जानकार भएको व्यहोरा देखाउने ढाँचाहरू आफ्नो प्रयोगकर्ता पृष्ठमा राखेको हुनु पर्ने छ ।
  • विकिपिडियामा खाता बनाएको कम्तिमा पनि ६ महिना पुगेको हुनु पर्ने छ ।
  • उपरोक्त योग्यताहरू पुगेको कुनै पनि सक्रिय प्रयोगकर्ताले यहाँ आफ्नो उम्मेदवारी फारम भरेर आवेदन गर्न सक्ने छ ।
  • उपरोक्त आवेदन गर्ने आवेदकलाई प्रवन्धक बनाउने र नबनाउने बिषयमा अन्य प्रयोगकर्ताहरूले छलफलका साथै आवेदकको समर्थन अथवा बिरोध गर्ने छन् ।
  • आवेदकले अन्य प्रयोगकर्ताहरूलाई आफुलाई समर्थन गर्न भनि गुहार्न पाउने छ ।
  • उपरोक्त कार्यहरू पुरा भएमा र आवेदकको पक्षमा धेरै जनाले समर्थन गरेमा प्रशासकले आवेदकलाई निम्न अधिकार दिने छन् ।

यी प्रयोगकर्ता अधिकारको लागि निवेदनको प्रक्रिया

ध्यान दिनुहोला: यी प्रयोगकर्ता अधिकारको लागि निवेदन गरिसके पश्चात २ हप्ता सम्म विकि समुदायको कुनै पनि प्रयोगकर्ताले तपाईसँग प्रश्न सोध्न सक्छ जसको उत्तर दिनु वा नदिनु तपाई माथि निर्भर गर्छ । तपाईको आवेदन संगै मतदानको प्रक्रिया पनि सुरु हुनेछ । कृपया आवेदन गरिसके पश्चात ईमेल द्वारा वर्तमान प्रशासकहरूलाई सूचित गर्नुहोला तथा विकिपिडिया:चौतारी मा आफ्नो आवेदनको सूचना दिनुहोला जसले अन्य प्रयोगकर्ता पनि तपाईको आवेदनको बारेमा जान्न सकोस र तपाईको पक्ष/विपक्षमा मतदान गर्न सकोस्।

वर्तमान समय : १२:३२, २५ अप्रिल २०२४ (युटिसी)

निवेदन फारमको स्वरुप यस प्रकारको हुनु पर्नेछ:

==== प्रयोगकर्ता नाम ====
 {{sr-request
 |status = <!--don't change this line-->
 |user name =
}}
:''{{subst:#time:j F Y H:i|+2 week}} युटिसी भन्दा पूर्व नसकिने''
 (तपाईंको भनाई) ~~~~

'''समर्थन'''

'''विरोध'''

'''छलफल'''

उदाहरण:XXXXले भर्दा भर्नु परे यसरी

==== XXXX ====
 {{sr-request
 |status = <!--don't change this line-->
 |user name =XXXX
}}
:''{{subst:#time:j F Y H:i|+2 week}} युटिसी भन्दा पूर्व नसकिने''
 (तपाईंको भनाई) ~~~~

'''समर्थन'''

'''विरोध'''

'''छलफल'''

Tulsi Bhagatको लागि अन्तरमोहडा सम्पादक अधिकारको लागि निवेदन

११ सेप्टेम्बर २०१८ १७:३७ युटिसी भन्दा पूर्व नसकिने

तुल्सी भगत ज्यू, नेपाली विकिपिडियाको प्रबन्धकको भूमिकामा विगत २ वर्ष देखि निरन्तर आफ्नो योगदान गर्दै आएको सबैमा सर्वविदितै छ । विकिमिडिया फाउन्डेसन प्राविधिक समूहले मिडियाविकीको नयाँ संस्करण लागू गरे सँगै मिडियाविकी फाइलको अन्तमा *.js, *.css र *.json भएका फाइललाई सम्पादन गर्न अन्तरमोहडा सम्पादक अधिकार चाहिने हुँदा तुल्सी ज्यूलाई सो अधिकार प्रदान गरदिनुहुन प्रशासकवर्गमा निवेदन गर्न चाहन्छु । धन्यवाद बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) १७:३७, ८ सेप्टेम्बर २०१८ (युटिसी(UTC))

बिप्लब ज्यू, नामाङ्कनको लागि धन्यवाद। नामाङ्कन स्वीकार :) — तुल्सी भगत (योगदान | वार्ता) १७:४४, १५ सेप्टेम्बर २०१८ (युटिसी(UTC))

समर्थन

विरोध

  • यो अधिकार स्थायी रुपमा नभएर आवश्यक परेको समयमा अस्थायी रुपमा प्रदान गर्दा उचित होला। कमन्सको घटना पछि यो अधिकार कसैलाई पनि थाई रुपमा दिनु उचित नहोला। (m:Creation of separate user group for editing sitewide CSS/JS)-BRP ever ०४:१४, ९ सेप्टेम्बर २०१८ (युटिसी(UTC))
    • @BRPever: बेनुप ज्यू, नेपाली विकिपिडियामा रहेका विभिन्न उपकरणहरूलाई समय समयमा अपडेट गर्न तथा त्यसलाई रेखदेख गर्नका लागि यो अधिकारले मलाई सहयोग गर्नेछ । जहाँसम्म स्थायी र अस्थायी अधिकारको प्रश्न छ, त्यसलाई म प्रष्ट पार्न चाहन्छु । म नेपाली विकिपिडियामा प्रबन्धकको रूपमा यहाँ सक्रिय योगदान गरिरहेकै छु साथै यस अधिकारको स्थापना हुनु अगावै पनि मैले विभिन्न समयमा .js र .css फाइलहरूलाई सम्पादन गरेको थिए । यस अधिकारको उपयोग गरेर मैले यस विकिपिडियालाई सेवा गर्नेछु भन्ने आशले मैले विप्लबजीद्वारा गरिएको यस नामाङ्कन प्रस्तावलाई स्वीकार गरेको छु । तपाईलाई आफ्नो मत राख्न आग्रह गर्दै समर्थनकर्तालाई धन्यवाद दिन चाहन्छु । — तुल्सी भगत (योगदान | वार्ता) ०४:०४, १४ अक्टोबर २०१८ (युटिसी(UTC))
  • बेनुप जीको कुरामा सहमत छु। मेरो विचारमा के के कामको लागि यो अधिकार आवश्यक रहेको हो र कति समयको लागि आवश्यक रहेको हो भन्ने कुरा स्पष्ट हुनु पर्छ । प्रशासकहरूलाई ती कुराहरू स्पष्ट भए पछि मात्र र निश्चित अवधिको लागि मात्र अधिकार प्रदान गर्न अनुरोध छ ।सरोज(Saroj) (कुरा गर्ने) ११:२०, २८ अक्टोबर २०१८ (युटिसी(UTC))

छलफल

सफल भएन -  समर्थन - विरोध विरोध - भएकोले अधिकार प्रदान गर्ने कार्य सफल भएन। - निर्मल दुलाल (कुरा गर्नुहोस) ०४:१४, १८ जनवरी २०१९ (युटिसी(UTC))

Biplab Anandको लागि अन्तरमोहडा सम्पादक अधिकारको लागि निवेदन

यस विकिपिडियामा स्थापना भएका केही ग्याजेटहरूमा आवश्यक स्क्रिप्ट सुधारको आवश्यकता रहेकोले यो अधिकार प्रदान गर्न आग्रह गर्न चाहन्छु । धन्यवाद ।--बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) ०२:१३, १३ अक्टोबर २०१८ (युटिसी(UTC))

समर्थन

विरोध

  • बेनुप जीको कुरामा सहमत छु। मेरो विचारमा के के कामको लागि यो अधिकार आवश्यक रहेको हो र कति समयको लागि आवश्यक रहेको हो भन्ने कुरा स्पष्ट हुनु पर्छ । प्रशासकहरूलाई ती कुराहरू स्पष्ट भए पछि मात्र र निश्चित अवधिको लागि मात्र अधिकार प्रदान गर्न अनुरोध छ ।सरोज(Saroj) (कुरा गर्ने) ११:२०, २८ अक्टोबर २०१८ (युटिसी(UTC))
@Nirmal Dulal:@Ganesh Paudel: ज्यू: ३ महिनाको लागि अधिकार दिन आग्रह गर्न चाहन्छु । धन्यवाद ।--बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) ०९:०१, २७ नोभेम्बर २०१८ (युटिसी(UTC))

छलफल

बिप्लब आनन्द, Ping me when the nomination will complete.-Jayprakash12345 (कुरा गर्ने) २०:३७, १७ अक्टोबर २०१८ (युटिसी(UTC))

 सफल भयो - समुदायको मत अनुसार अधिकार प्रदान गरियो । प्राविधिक समस्याका कारण हाल उक्त अधिकार असिमित समयको लागि प्रदान गरियो तर समुदायमा भएको छलफल अनुसार ३ महिना पछी यो अधिकार स्वत हटाइने छ । - निर्मल दुलाल (कुरा गर्नुहोस) ०४:१५, १८ जनवरी २०१९ (युटिसी(UTC))

ट्रान्सविकि आयातकर्ता अधिकारको लागि निवेदन

Nirajan pant

२८ जनवरी २०१९ १७:२५ युटिसी भन्दा पूर्व नसकिने

नेपाली विकिपिडियामा आवश्यक पर्ने ढाँचा तथा मोड्युलहरू अन्य विकिपिडियाबाट नक्कल गरी सार्दा ती पृष्ठहरूका वास्तविक सर्जकहरूको योगदानलाई उपयुक्त तरिकाले सम्मान गर्न गाह्रो हुन्छ। तसर्थ आवश्यक ढाँचा र मोड्युलहरूलाई आयात गर्नु उपयुक्त हुन्छ। बेलाबखत यस अधिकारको खाँचो पर्ने भएकाले ट्रान्सविकि आयातकर्ता अधिकारको लागि निवेदन पेश गरेको छु। साथै यहाँको टिप्पणी, समर्थन र सुझावको लागि आग्रह गर्दछु। Nirajan pant (कुरा गर्ने) १७:२५, १४ जनवरी २०१९ (युटिसी(UTC))

समर्थन

  • प्रयोगकर्ताले अरु विकिमिडिया विकिहरूमा यो अधिकारको राम्रो प्रयोग गरेकाले मेरो समर्थन छ।--BRP ever १७:१४, १८ जनवरी २०१९ (युटिसी(UTC))

विरोध

छलफल

 सफल भयो - विश्वसनीय प्रयोगकर्ता तथा १ हप्तासम्म समुदायबाट विरोध प्राप्त नभएकोले । — तुल्सी भगत (योगदान | वार्ता) १२:२३, २२ जनवरी २०१९ (युटिसी(UTC))

ढाँचा सम्पादक अधिकारको लागि निवेदन

BRPever

ढाँचा सुधारको कार्यको लागि र प्रमुख चित्र व्यवस्थापन समितिको कार्य को लागि।--BRP ever १०:५५, २१ जुलाई २०१९ (युटिसी(UTC))

  •  समर्थन विकिपिडियाको विभिन्न प्राविधिक तथा नीतिगत पक्षहरू समेत राम्रोसँग बुझेको र अनुभवी विकिमिडियन भएकोले मेरो पूर्ण समर्थन छ।--Nirajan pant (कुरा गर्ने) १२:३७, २१ जुलाई २०१९ (युटिसी(UTC))
 सफल भयो अधिकार प्रदान गरियो--बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) ०६:०७, ६ अगस्त २०१९ (युटिसी(UTC))

पर्वत सुबेदी

नेपाली विकिपिडियाको प्रमुख पृष्ठ परिवर्तन गर्ने समस्यासँग साथ जुध्नका लागि मलाई ढाँचा सम्पादक अधिकारको आवश्यक परेको हुँदा यो अधिकार प्रदान गरिदिनु हुन अनुरोध गर्दै यो लेख प्रविष्ट गरेको छु। पर्वत सुबेदी (कुरा गर्ने)

 सफल भयो अधिकार प्रदान गरियो--बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) १५:१६, १८ फेब्रुअरी २०२० (+0545)

हिमाल सुबेदी

नेपाली विकिपिडियाको प्रमुख पृष्ठ परिवर्तन गर्ने समस्यसँग साथ जुध्नका लागि मलाई ढाँचा सम्पादक अधिकारको आवश्यक परेको हुँदा यो अधिकार प्रदान गरिदिनु हुन अनुरोध गर्दै यो लेख प्रविष्ट गरेको छु।-हिमाल सुबेदी (कुरा गर्ने) १८:०७, १८ फेब्रुअरी २०२० (+0545)

  •  समर्थन, ढाँचा आयात गर्ने प्रयास राम्रो हो, त्यसैले नयाँ ढाँचा आवश्यक भएमा आयात गर्न या कसैलाई आयात गर्न अनुरोध गर्नु राम्रो हुन्छ।--BRP ever १३:४७, २५ फेब्रुअरी २०२० (+0545)
 सफल भयो अधिकार प्रदान गरियो।--बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) २०:२०, २७ फेब्रुअरी २०२० (+0545)


Nirajan pant

नेपाली विकिपिडियामा रहेका विभिन्न ढाँचाहरूमा सुधारहरू आवश्यक रहेको हुँदा सो सुधारको कार्यको लागि ढाँचा सम्पादक अधिकारको लागि निवेदन गरेको छु।--Nirajan pant (कुरा गर्ने) २०:०८, १६ अप्रिल २०२० (नेपाली समय)[जवाफ दिनुहोस्]

 सफल भयो अधिकार प्रदान गरियो।--बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) २१:४४, २५ अप्रिल २०२० (नेपाली समय)[जवाफ दिनुहोस्]

Pitambar Bhattarai

१५ मे २०२० ०५:३७ युटिसी भन्दा पूर्व नसकिने

नेपाली विकिपिडियामा रहेका मीडियाविकि तथा विभिन्न सुरक्षित ढाँचाहरूमा सुधारहरू आवश्यक रहेको हुँदा सुधार कार्यको लागि ढाँचा सम्पादक अधिकारको लागि निवेदन गरेको छु। धन्यवाद! Pitambar Bhattarai (कुरा गर्ने) ११:२२, १ मे २०२० (नेपाली समय)[जवाफ दिनुहोस्]