"खोक्सी" का संशोधनहरू बिचको अन्तर
कुनै सम्पादन सारांश छैन चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन |
कुनै सम्पादन सारांश छैन चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन |
||
पङ्क्ति १३: | पङ्क्ति १३: | ||
|image_seal = |
|image_seal = |
||
|image_map = |
|image_map = |
||
|caption = खोक्सी |
|caption = खोक्सी |
||
|mapsize = 300px |
|mapsize = 300px |
||
|pushpin_map = नेपाल |
|pushpin_map = नेपाल |
०५:३५, ११ फेब्रुअरी २०१८ जस्तै गरी पुनरावलोकन
खोक्सी
Khoksi | |
---|---|
देश | नेपाल |
प्रदेश | प्रदेश नं. २ |
जिल्ला | सिराहा जिल्ला |
जनसङ्ख्या | |
• जम्मा | २,१६६ |
वेबसाइट | www.ddcsiraha.gov.np |
खोक्सी (अङ्ग्रेजी: Khoksi) नेपालको सगरमाथा अञ्चलको सिराहा जिल्लाको एक गाउँ हो । यो गाउँ काठमाण्डौ देखि दक्षिणपूर्व १५८ किलोमिटर (९८ माईल) हवाई मार्गको दुरीमा छ । यहाँ कथवनियाँ, कोईरी, मुस्लिम, अमात, दुसाध, चमार, मलाह, तेली, धोबी आदि जातजातिका मानिसहरू वसोवास गर्दछन् । यो गाउँ चौक, सब्जी मण्डी तथा उमेश टोल गरि तीन भागमा विभाजित छ । यहाँ स्वास्थ्य चौकी, विद्यालय तथा वडा कार्यालय रहेका छन् । प्रहरी चौकीको लागि स्थानीय बासिन्दाले सहयोग गरी जग्गा किनेर जग तथा डिपीसी सम्म सम्पन्न गरेका छन् । यसको उत्तर तथा पश्चिममा त्रिशुला नदी पूर्वमा जानकीनगर तथा दक्षिणमा गरगम्मा गाउँ तथा नेपाल तथा भारतका अन्तर्राष्ट्रिय सीमा रहेका छन् । यस गाउँको मध्यभाग हुदै हुलाकी सडक गएको छ । यहाँ आइतवार तथा बिहीवार हाट लाग्ने गर्दछन् ।[१]
रीति-रिवाज
यहाँ परम्परागत चाडपर्वलाई विशेष गरी मनाइन्छ। जस्तै नया वर्ष, जुड़सितल, घरी, चौथचन्द्र आदि ।
जनसंख्या
यहाँको ३४१ घरधुरीमा १,०८५ पुरुष तथा १,०८१ महिला गरी जम्मा २,१६६ जना बसोबास गरिरहेका छन् ।राष्ट्रिय जनगणना २०६८ अनुसार