प्रदेश नं. २

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
प्रदेश नं. २
Province No. 2
—  प्रदेश
Ram Janaki Temple, Dhanusha.jpg
Kankalini Temple 5983.jpg
Shankharacharya Gate, Birgunj.jpg
Chinnamasta Temple Rajbiraj Saptari NPSAP01 (13).jpg
Gadhimai temple.jpg
सप्तरीमा अवस्थित कोशी ब्यारेज.jpg
  —
नेपालमा प्रदेश नं. २ को अवस्थिति
प्रदेश नं. २ को नक्सा
राष्ट्र  नेपाल
स्थापना २० सेप्टेम्बर २०१५
राजधानी जनकपुर (आस्थायी)
ठुलो शहर वीरगञ्ज
जिल्ला
सरकार
 - अङ्ग प्रदेश नं. २ को सरकार
 - राज्यपाल रत्नेश्वर लाल कायस्थ[१]
 - मुख्यमन्त्री मोहम्मद लालबाबु राउत (ससफो)
 - उच्च अदालत जनकपुर उच्च अदालत
 - प्रदेश सभा एकसदनीय (१०७ सिट)
 - संसदीय निर्वाचन क्षेत्र ३२
क्षेत्रफल
 - जम्मा ९,६६१ किमी (३,७३०.१ वर्ग मी)
क्षेत्र क्रम ७औँ
जनसङ्ख्या (२०११)
 - जम्मा ५,४०४,१४५
 - स्तर दोस्रो
 जनघनत्व ५५९.४/किमी (१,४४८.८/वर्ग मी)
 - Density rank प्रथम
मूलबासी नाम मिथिला
समय क्षेत्र नेपालको प्रमाणिक समय (युटिसी+५:४५)
आधिकारिक भाषाहरू मैथिली, भोजपुरीनेपाली
अन्य भाषाहरू बज्जिका, थारुउर्दु
एचडिआई ०.४८५ (न्यून)
एचडिआई
साक्षरता ४९.५४%
लैङ्गिक अनुपात १०१.१८ /१०० (२०११)

प्रदेश नं. २ नेपालको संविधान २०७२ अनुरूप संरचना गरिएको सात वटा प्रदेश मध्येको एक प्रदेश हो ।

जिल्लाहरू[सम्पादन गर्ने]

नेपालको संविधान २०७२ ले प्रदेश नं. २ अन्तर्गत निम्न उल्लेखित जिल्लाहरू रहने व्यवस्था गरेको छ :-

  1. सप्तरी
  2. सिराहा
  3. धनुषा
  4. महोत्तरी
  5. सर्लाही
  6. रौतहट
  7. बारा
  8. पर्सा

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]

  1. "Provinces 2, 3 CMs expand cabinets", The Himalayan Times, २०१८-०३-०१, अन्तिम पहुँच २०१८-०३-१३ 

यो पनि हेर्नुहोस्[सम्पादन गर्ने]