"शङ्कर शमशेर जङ्गबहादुर राणा" का संशोधनहरू बिचको अन्तर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Content deleted Content added
सुधार
पङ्क्ति २: पङ्क्ति २:


== जीवन र क्यारियर ==
== जीवन र क्यारियर ==
उनको जन्म १९०९ मा [[सिंहदरबार|सिंह दरबार]], काठमाडौंमा भएको थियो उनी बडा महारानी बाला कुमारीका छोरा थिए। उनी दरबार हाई स्कुलबाट शिक्षा पाएका थिए।
उनको जन्म १९०९ मा [[सिंहदरबार|सिंह दरबार]], काठमाडौंमा भएको थियो। उनी बडा महारानी बाला कुमारीका छोरा थिए। उनी दरबार हाई स्कुलबाट शिक्षा पाएका थिए।


शंकरशमशेरलाई ‘ज्ञानी हजुर’ पनि भनिन्थ्यो। १९८६ सालमा चन्द्रशमशेरको मृत्युपछि शंकरशमशेर ‘ज्ञानी हजुर’ सिंहदरबारबाट [[हरिहर भवन]] सरेका थिए। १९९० सालको भूकम्पले हरिहर भवनमा क्षति पुर्‍याएको थियो। ज्ञानी हजुरले मर्मत गराएका थिए। ज्ञानी हजुरलाई २००५ सालमा तत्कालीन राणा प्रधानमन्त्री [[मोहन शमशेर जङ्गबहादुर राणा|मोहनशमशेर]]ले हजुरियामा नियुक्ति गरे। २००६ सालमा शंकरशमशेर [[संयुक्त अधिराज्यका लागि नेपाली राजदुत|संयुक्त अधिराज्य - बेलायत को राजदूत]] बनाइयो। २००७ सालको क्रान्तिमा उनले राजा ज्ञानेन्द्रलाई मान्यता दिलाउनको लागि पहल गरेको हुनाले राजा त्रिभुवन सँग उनको सम्बन्ध राम्रो थिए। राजदूत भएपछि शंकरशमशेर उतै बसे। २००९ सालमा उनलाई राजदूतबाट हटाइयो र उनको उपयोग गरिरहेको हरिहर भवन सरकारले अधिकरण गर्यो।<ref>[http://annapurnapost.com/news/142500 ऐतिहासिक दरबारका विरूप कथा]</ref>
शंकरशमशेरलाई ‘ज्ञानी हजुर’ पनि भनिन्थ्यो। १९८६ सालमा चन्द्रशमशेरको मृत्युपछि शंकरशमशेर ‘ज्ञानी हजुर’ सिंहदरबारबाट [[हरिहर भवन]] सरेका थिए। [[विसं १९९० को महाभूकम्प|१९९० सालको भूकम्प]]ले हरिहर भवनमा क्षति पुर्‍याएको थियो। ज्ञानी हजुरले मर्मत गराएका थिए। ज्ञानी हजुरलाई २००५ सालमा तत्कालीन राणा प्रधानमन्त्री [[मोहन शमशेर जङ्गबहादुर राणा|मोहनशमशेर]]ले हजुरियामा नियुक्ति गरे। २००६ सालमा शंकरशमशेर [[संयुक्त अधिराज्यका लागि नेपाली राजदुत|संयुक्त अधिराज्य - बेलायत को राजदूत]] बनाइयो। [[सात सालको क्रान्ति|२००७ सालको क्रान्ति]]मा उनले [[ज्ञानेन्द्र शाह|राजा ज्ञानेन्द्र]]लाई मान्यता दिलाउनको लागि पहल गरेको हुनाले [[त्रिभुवन शाह|राजा त्रिभुवन]] सँग उनको सम्बन्ध राम्रो थिए। राजदूत भएपछि शंकरशमशेर उतै बसे। २००९ सालमा उनलाई राजदूतबाट हटाइयो र उनको उपयोग गरिरहेको [[हरिहर भवन]] सरकारले अधिकरण गर्यो।<ref>[http://annapurnapost.com/news/142500 ऐतिहासिक दरबारका विरूप कथा]</ref>


==मृत्यु==
==मृत्यु==
शंकर शमशेरको मृत्यु २०३४ बेलायतमा भयो।
शंकर शमशेरको मृत्यु २०३४ [[बेलायत]]मा भयो।


== सन्दर्भ ==
== सन्दर्भ ==

१७:३६, १० फेब्रुअरी २०२१ जस्तै गरी पुनरावलोकन

शङ्कर शमशेर जङ्गबहादुर राणा एक नेपाली कूटनीतिज्ञ थिए। उनले बेलायत, संयुक्त राज्य अमेरिका, फ्रान्सनेदरल्यान्ड्स को राजदुत भएर काम गरे। उनका बुबा चन्द्र शमशेर नेपालका प्रधानमन्त्री थिए।

जीवन र क्यारियर

उनको जन्म १९०९ मा सिंह दरबार, काठमाडौंमा भएको थियो। उनी बडा महारानी बाला कुमारीका छोरा थिए। उनी दरबार हाई स्कुलबाट शिक्षा पाएका थिए।

शंकरशमशेरलाई ‘ज्ञानी हजुर’ पनि भनिन्थ्यो। १९८६ सालमा चन्द्रशमशेरको मृत्युपछि शंकरशमशेर ‘ज्ञानी हजुर’ सिंहदरबारबाट हरिहर भवन सरेका थिए। १९९० सालको भूकम्पले हरिहर भवनमा क्षति पुर्‍याएको थियो। ज्ञानी हजुरले मर्मत गराएका थिए। ज्ञानी हजुरलाई २००५ सालमा तत्कालीन राणा प्रधानमन्त्री मोहनशमशेरले हजुरियामा नियुक्ति गरे। २००६ सालमा शंकरशमशेर संयुक्त अधिराज्य - बेलायत को राजदूत बनाइयो। २००७ सालको क्रान्तिमा उनले राजा ज्ञानेन्द्रलाई मान्यता दिलाउनको लागि पहल गरेको हुनाले राजा त्रिभुवन सँग उनको सम्बन्ध राम्रो थिए। राजदूत भएपछि शंकरशमशेर उतै बसे। २००९ सालमा उनलाई राजदूतबाट हटाइयो र उनको उपयोग गरिरहेको हरिहर भवन सरकारले अधिकरण गर्यो।[१]

मृत्यु

शंकर शमशेरको मृत्यु २०३४ बेलायतमा भयो।

सन्दर्भ