श्रवणकुमार समाधि क्षेत्र

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
श्रवणकुमार समाधि क्षेत्र
श्रवणकुमार समाधि क्षेत्रमा एक ऋषि तपस्या गर्दै
श्रवणकुमार समाधि क्षेत्र Nepal-এ অবস্থিত
श्रवणकुमार समाधि क्षेत्र
श्रवणकुमार समाधि क्षेत्र
श्रवणकुमार समाधि क्षेत्र
निर्देशांक:२८°१४′४″ उत्तर ८३°४७′१६″ पूर्व / २८.२३४४४° उत्तर ८३.७८७७८° पूर्व / 28.23444; 83.78778निर्देशाङ्क: २८°१४′४″ उत्तर ८३°४७′१६″ पूर्व / २८.२३४४४° उत्तर ८३.७८७७८° पूर्व / 28.23444; 83.78778
अवस्थिति
देश:नेपाल
राज्य/अञ्चल:प्रदेश नं. ४
स्थान:पञ्चासे
कला र संस्कृति
मुख्य देवता:हिन्दू
प्रमुख चाडपर्व:नेपाली पर्वहरूको सूची
वास्तुशैली:मन्दिर
मन्दिरहरूको सङ्ख्या:
स्मारकहरूको सङ्ख्या:
ऐतिहासिक पृष्ठभुमि
निर्माण मिति:शताब्दी अघि
निर्माणकर्ता:स्थानीय

श्रवणकुमार समाधी क्षेत्र स्याङ्जा जिल्लाको बीचमा रहेको पञ्चासेमा पर्दछ। श्रवणकुमारले आफ्ना मातापितालाई जल लिन जाँदा छोडेर गएको ओडार भएको स्थानलाई आँधिखोलाको मुहान तथा स्याङ्जा जिल्लाको प्रसिद्ध नदी आँधिखोलाको उद्गम स्थल भनेर चिनिन्छ । साथै यहाँ श्रवणकुमारको घोप्टो परेर वाण लागेको अवस्थाको शिला पनि पाइन्छ । यस स्थानमा वालाचतुर्दशीका दिन ठूलो मेला लाग्ने गर्दछ । उक्त स्थानमा मन्दिरसमेत निर्माण गरेको पाइन्छ । आँधिखोला, अन्धाअन्धी दह, पञ्चासे र श्रवणकुमार समाधि क्षेत्रलाई धार्मिक तथा ऐतिहासिक स्थलका रुपमा संरक्षण गरी पर्यटकीय स्थलको रुपमा विकास गर्नुपर्ने देखिन्छ ।[१][२]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]

  1. "ऐतिहासिक, धार्मिक तथा पर्यटकीय क्षेत्र", जिल्ला प्रशासन कार्यालय, स्याङ्गजा 
  2. "श्रवणकुमार", मझेरी डट कम, २०७२ भाद्र २८, अन्तिम पहुँच २०७२ भाद्र २८ 

बाह्य लिङ्कहरू[सम्पादन गर्ने]

यो पनि हेर्नुहोस्[सम्पादन गर्ने]