श्री साँखर मोहमी माध्यमिक विद्यालय
स्वरूप
श्री साँखर मोहमी माध्यमिक विध्यालय | |
---|---|
ठेगाना | |
, | |
जानकारी | |
स्थापना | २०१५ पौष २५ |
अध्यक्ष | ताराबहादुर राना |
प्रधानाध्यापक | देवराज भट्टराई |
विद्यार्थी सङ्ख्या | ४००+ |
नि:सुल्क | कक्षा १ देखि १० सम्म |
प्रकार | सरकारीमाध्यमिक विध्यालय |
श्री साँखर मोहमी माध्यमिक विध्यालय स्याङ्जा जिल्लाको साँखर गा.वि.स. वडा न. ४, मोहमी मा अवस्थित माध्यमिक विध्यालय हो। यस विध्यालयका प्रधानाध्यापक देवराज भट्टराईले[१] थप तीनवटा नयाँ भवन निर्माण गर्नका लागि जिल्ला विकास समितिसँग पहल गरी भवन निर्माण सम्पन्न गर्नुभएको छ। विध्यालय परिसर भित्र एक घुमाउरो विश्रामस्थल[२] पनि निर्माण गरिएको छ।
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ "जनहित उच्च माविको २५ औ वाषिर्कोत्सव"।
- ↑ "आमा समूहद्वारा सरकारी विद्यालयमा विश्रामस्थल निर्माण", आँधीखोला खबर, असार ७, अन्तिम पहुँच २०७१।[स्थायी मृत कडी]