सबैभन्दा ठूला सफ्टवेयर कम्पनीहरूको सूची

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

धेरै सूचीहरू अवस्थित छन् जसले संसारका ठूला सफ्टवेयर कम्पनीहरूको अवलोकन प्रदान गर्दछन् जसलाई स्वतन्त्र सफ्टवेयर बिक्रेता पनि भन्ने गरिएको छ। सूची, संरचनाको पद्धति अनुसार फरक फरक रहेका छन् र फलस्वरूप यी सूचीबद्ध कम्पनीहरू र यी कम्पनीहरूको वरियता दुवैमा यसले भिन्नता देखाउँदछ।

ख्याती[सम्पादन गर्नुहोस्]

बिक्री अघिल्लो आर्थिक वर्षमा कम्पनीको वार्षिक राजस्व (अमेरिकी डलरमा)
आर्थिक वर्ष कम्पनीको चालु आर्थिक वर्ष
बजार पूँजीकरण फेब्रुअरी २०१५ को अनुसार बजार पूँजीकरण (अमेरिकी डलरमा)
मुख्यालय कम्पनीको मुख्यालयको अवस्थिति
सन्दर्भ सामग्री स्रोत(हरू)

फोर्ब्स ग्लोबल २०००[सम्पादन गर्नुहोस्]

फोर्ब्स ग्लोबल २००० फोर्ब्स पत्रिकाले प्रकाशन गर्ने विश्वको शिर्ष २००० सार्वजनिक कम्पनीहरूको वार्षिक वरियता हो। बिक्री, लाभ, सम्पत्ति र बजार मूल्य गरी यो चार कुरामा आधारित छ। फोर्ब्स सूचीले केवल एक विशेष उत्पादन गर्ने सफ्टवेयर कम्पनीहरूमा केन्द्रित छ र निर्माता, उपभोक्ता इलेक्ट्रनिक्स कम्पनी, बहु निगम कम्पनी, सूचना प्रधौगिक कम्पनी, र कम्प्यूटर सेवा कम्पनीहरूको ठूलो बिभाग भएतापनि यसले कम्प्यूटर सेवा कम्पनीहरूलाई पनि आफ्नो सुचीमा समावेश गर्दैन।

२०१७ मा शीर्ष १० कम्पनीहरूको फोर्ब्स "सफ्टवेयर र प्रोग्रामिङ" उद्योगको सूची निम्न तालिकामा सूचीबद्ध गरिएको छ।[१]

वरियता संस्था बिक्रि ($) आर्थिक वर्ष बजार पूँजीकरण ($) प्रधान कार्यलय
संयुक्त राज्य अमेरिका माइक्रोसफ्ट ८५.३ २०१८ ५०७.५ रेडमण्ड, अमेरिका
संयुक्त राज्य अमेरिका अल्फाबेट ८९.९ २०१८ ५७९.५ माउन्टेन भ्यु, अमेरिका
संयुक्त राज्य अमेरिका आइबिएम ७९.९ २०१८ १६२.४ आरमङ्क, अमेरिका
संयुक्त राज्य अमेरिका ओराकल ३७.४ २०१८ १८२.२ रेडउड सिटि, अमेरिका
संयुक्त राज्य अमेरिका फेसबुक २७.६ २०१८ ४०७.३ मेन्लो पार्क, अमेरिका
चीन टेनसेन्ट २२.८ २०१८ २२७.१ शेनझेन, चीन
जर्मनी साप २४.४ २०१८ ११९.७ वालडर्फ, जर्मनी
Republic of Ireland एक्सेन्चर ३५.७ २०१८ 77.8 डब्लिन, आयरल्यान्ड
भारत टाटा १९.०८ २०१८ १०२.६ मुम्बई, भारत
१० चीन बैदु १०.६ २०१८ ५९.९ बेइजिङ, चीन

तालिकामा सूचीबद्ध सबै परिणामहरू बिलियन अमेरिकी डलरमा रहेका छन्, फोर्ब्सले बजार पूँजीकरणलाई फेब्रुअरी २०१७ को अनुसार सूचीबद्ध गर्दछ।

यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]