सामग्रीमा जानुहोस्

सबैभन्दा ठूला सूचना प्रविधि कम्पनीहरूको सूची

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

यो सूची फर्च्युन ग्लोबल ५०० पत्रिकाद्वारा राजस्वको आधारमा सूचीबद्ध गरिएका विश्वका सबैभन्दा ठूला सुचना प्रविधि कम्पनीहरू हुन्। यस सूचीमा कम्पनीहरू जसको प्राथमिक व्यवसायिक गतिविधि प्रविधि उद्योगसँग सम्बन्धित छन् जसमा कम्प्यूटर हार्डवेयर, सफ्टवेयर, इलेक्ट्रोनिक्स, अर्धचालक, इन्टरनेट, दूरसञ्चार उपकरण, विद्युतीय वाणिज्य र कम्प्युटर सेवाहरू समावेश गरिएका छन्। पुनश्च: यो सूची ५० अर्ब अमेरिकी डलर भन्दा बढी वार्षिक राजस्व भएका कम्पनीहरूमा सीमित छ।

स्तम्भ ब्याख्या
वरियता राजस्वको आधारमा कम्पनीको वरियता
कम्पनी अन्तर्राष्ट्रिय कम्पनीको नाम
राजस्व अमेरिकी डलरमा कम्पनीको राजस्व (अघिल्लो आर्थिक वर्ष)
कामदार कम्पनीमा कार्यरत कर्मचारीहरू
बजार पूँजीकरण बिलियनमा बजार पूँजीकरण
प्रधान कार्यलय कम्पनी मुख्यालयको स्थिति
सन्दर्भ स्रोत(हरू)

सन् २०२१ को सूची

[सम्पादन गर्नुहोस्]

३१ मार्च २०२१ मा वा त्यसभन्दा अघि समाप्त भएको कम्पनीहरूको सम्बन्धित आर्थिक वर्षहरूको कुल राजस्वको आधारमा कम्पनीहरूलाई स्थान दिइएको छ। तालिकामा भएका सबै तथ्याङ्क सन् २०२१ का लागि प्रविधि क्षेत्रका कम्पनीहरूको फर्च्युन ग्लोबल ५०० सूचीबाट लिइएको छ।[][]

सन् २०२१ सम्ममा, फर्च्युनले अमेजन ($३८६.०६४ अर्बको राजस्व) लाई प्रविधि क्षेत्रको सट्टा खुद्रा व्यापार क्षेत्रमा सूचीबद्ध गरेको छ। त्यस्तै, जिङडोङ ($१०८.०८७ अर्ब डलर) र आलिबाबा ($१०५.८६५ अर्ब डलर) पनि खुद्रा व्यापारमा सूचीकृत छन्।[]

क्रम कम्पनी राजस्व ($अर्ब) अमेरिकी डलर[] कर्मचारी[] राजस्व प्रति कर्मचारी ($हजार अमेरिकी डल,)[] प्रधान कार्यालय
संयुक्त राज्य अमेरिकाएप्पल$३८३.९३१४७,०००१८६७.४४८९७कपरटिपो, क्यालिफोर्निया, अमेरिका
दक्षिण कोरियासामसङ$२००.७३४२६७,९३७७४९.१८३५७सुवोन, दक्षिण कोरिया
संयुक्त राज्य अमेरिकाअल्फाबेट$१८२.५२७१३५,३०११३४९.०४३९८माउन्टेन भ्यु, क्यालिफोर्निया, अमेरिका
गणतन्त्र चीनफक्सकन$१८१.९४५८७८,४२९२०७.१२५४४ नयाँ ताइपेई सहर, ताइवान
संयुक्त राज्य अमेरिकामाइक्रोसफ्ट$१४३.०१५१६३,०००८७७.३९२६३रेडमन्ड, वासिङ्टन, अमेरिका
चीनहुवावे$१२९.१८४१९७,०००६५५.७५६३४सेन्झेन, चीन
संयुक्त राज्य अमेरिकाडेल$९२.२२४१५८,०००५८३.६९६२राउन्ड रक, टेक्सस, अमेरिका
संयुक्त राज्य अमेरिकामेटा$८५.९६५५८,६०४१४६६.८७९३९मेन्लो पार्क, क्यालिफोर्निया, अमेरिका
जापानसोनी$८४.८९३१०९,७००७७३.८६५०८टोकियो, जापान
१०जापानहिताची$८२.३४५३५०,८६४२३४.६९२०७टोकियो, जापान
११संयुक्त राज्य अमेरिकाइन्टेल$७७.८६७११०,६००७०४.०४१५९सान्ता क्लारा, क्यालिफोर्निया, अमेरिका
१२संयुक्त राज्य अमेरिकाआइबिएम$७३.६२०३६४,८००२०१.८०९२१आर्मोङ्क, न्युयोर्क, अमेरिका
१३चीनटेन्सेन्ट$६९.८६४८५,८५८८१३.७१५६७सेन्झेन, चीन
१४जापानपानासोनिक$६३.१९१२४३,५४०२५९.४६८६७ओसाका, जापान
१५चीनलेनोभो$६०.७४२७१,५००८४९.५३८४६हङकङ, चीन[]
१६संयुक्त राज्य अमेरिकाएचपी$५६.६३९५३,०००१०६८.६६०३७पालो आल्टो, क्यालिफोर्निया, अमेरिका
१७दक्षिण कोरियाएलजी$५३.६२५७५,०००७१५.०००००सउल, दक्षिण कोरिया

यो पनि हेर्नुहोस्

[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्री

[सम्पादन गर्नुहोस्]
  1. "Methodology for Global 500", Fortune (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०२१-०८-११
  2. 1 2 3 4 "Global 500", Fortune (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०२१-०८-११
  3. "Amazon.com", Fortune, अन्तिम पहुँच अगस्ट ११, २०२१
  4. "Locations - Lenovo US", लेनोभो, अन्तिम पहुँच जुलाई ४, २०२०

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]