सबैभन्दा ठूला इन्टरनेट कम्पनीहरूको सूची

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search

यो इन्टरनेट कम्पनीहरूको सूची राजस्व र बजार पूँजीकरणको आधारमा निर्माण गरिएको हो। सूची, डट-कम कम्पनीहरूमा प्रतिबन्धित छ, जो कम्पनीको रूपमा परिभाषित गरिएको छ र जसले यसको अधिकाङ्श व्यवसाय इन्टरनेटमा गर्दछ र उक्त कम्पनीहरूको वार्षिक राजस्व १ बिलियन अमेरिकी डलर भन्दा बढी रहेको छ। यसले इन्टरनेट सेवा प्रदायक वा अन्य सूचना प्रविधि कम्पनीहरू समावेश गर्दैन। अधिक जानकारीको लागि सबैभन्दा ठूला सूचना प्रविधि कम्पनीहरूको सूची हेर्नुहोस्।

ख्याती[सम्पादन गर्ने]

स्तम्भ वर्णन
वरियता राजस्वको आधारमा कम्पनीको वरियता
कम्पनी कम्पनीको नाम
उद्योग उद्योगको प्राथमिक कम्पनी
राजस्व अघिल्लो आर्थिक वर्षमा कम्पनीको राजस्व
आर्थिक वर्ष आर्थिक वर्ष
कामदार कम्पनीमा कार्यरत कर्मचारीहरू
बजार पूँजीकरण बजार पूँजीकरण अमेरिकी बिलियन डलरमा

(फेब्रुअरी २८, २०१८, निजी कम्पनीहरू बाहेक)

प्रधान कार्यलय कम्पनीको मुख्यालयको अवस्थिति
स्थापना कम्पनी स्थापना भएको वर्ष
सन्दर्भ स्रोत(हरू)

सूची[सम्पादन गर्ने]

वरियता कम्पनी राजस्व ($) आर्थिक वर्ष कर्मचारी बजार पूँजीकरण ($) प्रधान कार्यलय स्थापना स्रोत
संयुक्त राज्य अमेरिका अमेजन $१७७.८६ २०१८ ५६६,००० $९१८.० सियाटल १९९४ [१][२][३]
संयुक्त राज्य अमेरिका अल्फाबेट इङ्क $११०.८ २०१७ ८०,११० $८३७.०९ माउन्टेन भ्यु, क्यालिफोर्निया १९९८ [४][५]
जनबादी गणतन्त्र चीन जेडि डटकम $55.7 २०१७ १३७,९७५ $४५.६८ बेइजिङ १९९८ [६][७]
संयुक्त राज्य अमेरिका फेसबुक $४०.६५ २०१७ २५,१०५ $५२८.२२ मेन्लो पार्क, क्यालिफोर्निया २००४ [८][९]
जनबादी गणतन्त्र चीन अलिबाबा $३९.९० मार्च २०१७-मार्च २०१८ ६६,४२१ $३४५.७५ हाङझोउ १९९९ [१०][११]
जनबादी गणतन्त्र चीन टेनसेन्ट $३६.३९ २०१७ ४४,७९६ $४३४.६६ सेन्झेन १९९८ [१२][१३]
संयुक्त राज्य अमेरिका बुकिङ $१२.६८१ २०१७ २२,९०० $९२.९४ नरवाल्क, CT १९९६ [१४]
जनबादी गणतन्त्र चीन बैदु $१२.४० २०१६ ४५,८८७ $८८.११ बेइजिङ २००० [१५][१६]
संयुक्त राज्य अमेरिका इबे $९.५६७ २०१७ १२,६०० $४३.७३ सान जोसे १९९५ [१७][१८]
१० संयुक्त राज्य अमेरिका नेटफ्लिक्स $११.७ २०१७ ५,४०० $१४६.४३ लस गटोस, क्यालिफोर्निया १९९७ [१९][२०]
११ संयुक्त राज्य अमेरिका एक्सपिडिया $१०.०६ २०१७ २०,००० $१६.१७ बेलेच्यु, वासिङ्टन (राज्य) 1996 [२१][२२]
१२ संयुक्त राज्य अमेरिका सेल्सफोर्स डटकम $८.३९ २०१७ २५,१७८ $८५.०६ सान फ्रान्सिस्को १९९९ [२३][२४]
१३ संयुक्त राज्य अमेरिका युबर $६.५[२५] २०१६ १२,००० सान फ्रान्सिस्को २००९ [२६][२७]
१४ जापान राकुटेन $६.३ २०१५ १४,८२६ $१२.२८ टोक्यो १९९७ [२८][२९]
१५ जनबादी गणतन्त्र चीन मिटुवान-डायनपिङ $५.४ २०१७ १९,००० $३० बेइजिङ २०१० [३०][३१]
१६ दक्षिण कोरिया नाभर $३.६५ २०१७ २,७९३ $२१.४४ सोल १९९९ [३२]
१७ जनबादी गणतन्त्र चीन नेटइज $३.६३ २०१५ १५,९४८ $३८.७९६ ग्वाङझोउ १९९७ [३३][३४]
१८ जर्मनी जालान्डो $५.५५ २०१७ १४,००० $१३.५ बर्लिन २००८ [३५][३६]
१९ संयुक्त राज्य अमेरिका ग्रुपअन $३.१४३ २०१६ १०,००० $२.४३७ सिकागो २००८ [३७][३८]
२० स्विडेन स्पोटिफाइ $३.१ २०१६ ३,००० $३३.३८ स्टकहोम २००६ [३९]j
२१ भारत फ्लिपकार्ट $३.० २०१७[४०] ३०,००० [४१] बेङ्गलोर २००७ [४२]
२२ संयुक्त राज्य अमेरिका ट्विटर $२.४४ २०१७ ३,३७२ $२४.०२८ सान फ्रान्सिस्को २००६ [४३]
२३ ब्राजिल बि२डब्ल्यु $२.१० २०१७ २,३७६ $३.३० रियो दि जेनेरियो २००६ [३५][४४]
२४ संयुक्त राज्य अमेरिका एयर बिएनबि $१.७ २०१६ ३,१०० सान फ्रान्सिस्को २००८ [४५][४६]
२५ रसिया यानडेक्स $१.६१ २०१७ ७,४४५ $१०.५९२ मस्को २००० [४७][४८]
२६ संयुक्त राज्य अमेरिका वर्कडे $१.५६ २०१७ ६,९०० $२६.९७६ प्लेसाटन, क्यालिफोर्निया २००५ [४९]
२७ संयुक्त राज्य अमेरिका ट्रिप एड्भाइजर $१.५ २०१५ ३,००८ $५.६१८ Needham, MA २००० [५०][५१]
२८ संयुक्त अधिराज्य एसस्ड टकम $१.४० २०१४ ७,५०० $८.५६ लन्डन २००० [५२][५३]
२९ रसिया मेल डटरू $१.१० २०१७ ३,००० $१२.५१ मस्को १९९८ [५४]
३० स्पेन इड्रिम्स ओडिजियो $०.५ २०१५ १,७०० $०.७०७ बार्सिलोना २०११ [५५][५६]

यो पनि हेर्नुहोस्[सम्पादन गर्ने]

सन्दर्भ सामग्री[सम्पादन गर्ने]

  1. "अमेजनमा २६८,९०० कर्मचारीहरू कार्यरत छन्", गिकवायर, ३० जुलाई २०१६। 
  2. "अमेजन : अमेजन डटकमको सारांश, - याहू! वित्त", फाइनान्स डट याहू डटकम (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०१८-०२-२८ 
  3. "अमेजन - लगानीकर्ताको सम्बन्ध - प्रेस विज्ञप्ति", पिएचएक्स कर्पोरेट-आइआर डटनेट 
  4. "Earnings release", एबिसि डट एक्सवाइजेट, २०१७। 
  5. "अल्फाबेट इङ्कको साशंस - याहू! वित्त", फाइनान्स डट याहू डटकम (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०१८-०२-२८ 
  6. "जेडि डटकममा कार्यरत कामदारहरूको सङ्ख्य", गूगल वित्त, अन्तिम पहुँच १ फेब्रुअरी २०१८ 
  7. "जेडि : जेडि, इङ्कको साशंस- अमेरिकी डिपोजिट - याहू! वित्त", फाइनान्स डट याहू डटकम (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०१८-०२-२८ 
  8. "Data", अन्तिम पहुँच १७ फेब्रुअरी २०१८ 
  9. "एफबी : फेसबुक, इङ्कको साशंस- याहू! वित्त", फाइनान्स डट याहू डटकम (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०१८-०२-२८ 
  10. "२०२८ को वार्षिक प्रतिवेदन", पृ: २,१८, अन्तिम पहुँच २०१८-०८-१३ 
  11. "अलिबाबा समूहको साशंस - याहू! वित्त" (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०१८-०२-२८ 
  12. "टेनसेन्टको वार्सिक नतिजा", अन्तिम पहुँच २०१८-०८-१३ 
  13. "टेनसेन्टको वार्षिक प्रतिवेदन - याहू! वित्त" (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०१८-०२-२८ 
  14. "BKNG Key Statistics | Booking Holdings Stock - याहू वित्त", फाइनान्स डट याहू डटकम (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०१८-०२-२८ 
  15. "The Priceline Group on Forbes", फोर्ब्स (मार्केटवाच), मे २०१७, अन्तिम पहुँच १ फेब्रुअरी २०१८ 
  16. "बैदुका ५७ उत्पादनहरू/सेवा: परिचय र इतिहास", चिन एनालिस्ट (सिएन एनालिस्ट डटकक), मूलबाट २००८-०४-०७-मा सङ्ग्रहित, अन्तिम पहुँच २०१८-०९-१३  |dead-url= प्यारामिटर ग्रहण गरेन (सहायता)
  17. "इबे इङ्कको लागि वित्तीय चित्रण - गूगल बित्त", अन्तिम पहुँच १९ अगस्ट २०१६ 
  18. "इबे : इबे, इङ्कको लागि साशंस - याहू वित्त" (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०१८-०२-२८ 
  19. "२०१५ वार्षिक प्रतिवेदन", नेटफ्लिक्स,इङ्क। 
  20. "नेटफ्लिक्स" (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०१८-०२-२८ 
  21. "प्रतिलिपी", मूलबाट २०१६-०३-११-मा सङ्ग्रहित, अन्तिम पहुँच २०१६-०३-१०  |dead-url= प्यारामिटर ग्रहण गरेन (सहायता)
  22. "एक्सपिडिया इङ्कको लागि साशंस - याहू! वित्त", फाइनान्स डट याहू डटकम (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०१८-०२-२८ 
  23. "सेल्सफोर्स डटकमको वित्तीय चित्रण", गूगल वित्त। 
  24. "सेल्सफोर्स डटकमको लागि साशंस - याहू वित्त", फाइनान्स डट याहू डटकम (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०१८-०२-२८ 
  25. "Uber, Lifting Financial Veil, Says Sales Growth Outpaces Losses", ब्लुमबर्ग डटकम, १४ अप्रिल २०१७, अन्तिम पहुँच ७ मे २०१७ 
  26. "Lyft’s diversity numbers are better than Uber’s, but only slightly", द भर्ज, अन्तिम पहुँच २०१८-०४-२३ 
  27. "Uber’s hundreds of freewheeling outposts fueled its crazy growth ... and caused some headaches", बिजनेस इन्साइडर, अन्तिम पहुँच २०१८-०४-२३ 
  28. "वित्त तथ्याङ्क - राकुटृन इङ्कको वित्तीय प्रस्तुति", अन्तिम पहुँच १९ अगस्ट २०१६ 
  29. "राकुटेन इङ्कको लागि साशंस - याहू वित्त" (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०१८-०४-२८ 
  30. मिटुवान-डायनपिङ, "२०१७ मा व्यवसायिक प्रदर्शनले स्थानीय सेवाका ई-वाणिज्य मञ्चको रूपमा मिटुवान-डायनपिङ नेतृत्वको प्रमाण गर्दछ", पिआर न्यूज वायर डटकम (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०१८-०४-१३ 
  31. "This Little-Known Startup Just Hit a Valuation of $30 Billion", ब्लुमबर्ग डटकम (अङ्ग्रेजीमा), २०१७-१०-१९, अन्तिम पहुँच २०१८-०४-१३ 
  32. "२०१७ नाभरको वार्षिक प्रतिवेदन" (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०१८-०८-१३ 
  33. "जेटइज इङ्कको वार्षिक प्रतिवेदन", मार्क एट वाच, अन्तिम पहुँच २३ नोभेम्बर २०१३ 
  34. "नेटइज :नेटइज इङ्कको साशंस - याहू! वित्त", फाइनान्स डट याहू डटकम (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०१८-०२-२८ 
  35. ३५.० ३५.१ "जानान्डो समाचार र उद्धरण - गूगल वित्त", अन्तिम पहुँच १९ अगस्ट २०१६ 
  36. "जालान्डोको लागि साशंस - याहू! वित्त", फाइनान्स डट याहू डटकम (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०१८-०२-२८ 
  37. "ग्रपअन इङ्कको आर्थिक चित्रण - गूगल वित्त", अन्तिम पहुँच १९ अगस्ट २०१६ 
  38. "जिआरपिएन : ग्रपअन इङ्कको साशंस - याहू! वित्त", फाइनान्स डट याहू डटकम (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०१८-०२-२८ 
  39. "स्पोडिफाइको राजस्व ३ बिलियन अमेरिकी डलर सम्म बढेको छ" 
  40. बसल, Varsha; चन्चनी, मादभ (३ फेब्रुअरी २०१८), "Flipkart losses swell 68% to Rs 8,771 crore in FY17" – द इकोनमिक टाइम्सद्वारा। 
  41. "Flipkart to sack 800 more amidst gloomy biz outlook" 
  42. "फ्लिपकार्टको बृद्धिको बारेमा वताउने ६ वटा विभिन्न चार्ट", अन्तिम पहुँच ३१ मे २०१६ 
  43. "२०१८ को वार्षिक प्रतिवेदन", इन्भेस्टर डट ट्विटर इङ्क डटकम (अङ्ग्रेजीमा), पृ: ४२, अन्तिम पहुँच २०१८-०८-१३ 
  44. "बि२डब्ल्युको सारांश सिआइए डिजिटल - याहू वित्त" (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०१८-०२-२८ 
  45. "Here's How Much Airbnb's Management Believes the Company's Profit Will Grow", फरच्युन, अन्तिम पहुँच ७ मे २०१७ 
  46. "Airbnb just closed a $1 billion round and became profitable in 2016", अन्तिम पहुँच १ डिसेम्बर २१७ 
  47. "यानडेक्सको विकिपिडियाको पृष्ठ", अन्तिम पहुँच १९ अगस्ट २०१६ 
  48. "यानडेक्सको सारांश" (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०१८-०५-३० 
  49. "डब्ल्युडे : वर्कडे, इङ्कको साशंस - याहू वित्त" (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०१८-०२-२८ 
  50. "ट्रिपएड्भाइजर इङ्कको वित्त चित्रण - गूगल वित्त", अन्तिम पहुँच १९ अगस्ट २०१६ 
  51. "ट्रिप : ट्रिपएड्भाइजर, इङ्कको साशंस - याहू फाइनान्स", फाइनान्स डट याहू डटकम (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०१८-०२-२८ 
  52. "एसस २०१४ वार्सिक प्रतिवेदन" 
  53. "कम्पनीको सारांश - याहू फाइनान्स", फाइनान्स डट याहू डटकम (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०१८-०२-२८ 
  54. "मेल डटरू समूहको राजस्व २०१७" 
  55. "भनाइ र प्रतिवेदनहरू - गूगल वित्त", अन्तिम पहुँच १९ अगस्ट २०१६ 
  56. "ओडिजियोको साशंस - याहू फाइनान्स", फाइनान्स डट याहू डटकम (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०१८-०२-२८